पहिरो जान सक्ने स्थानमा उपकरण तयारी अवस्थामा
मुग्लिन/सडक डिभिजन कार्यालय भरतपुरले सम्भावित पहिरो जान सक्ने स्थानहरुमा उपकरण तयारी अवस्थामा राखेका छन् । सडक डिभिजन भरतपुर अन्तरगत पहिरो जाने स्थानहरूमा तयारी अवस्थामा अपरेटरसहित चार वटा यन्त्रिक उपकरणहरु राखिएको कार्यालयका सुचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मुग्लिन साईट क्याम्पमा एक, सेती दोभान साईट क्याम्पमा दुई र कालिगण्डकी करिडोरमा एक वटा उपकरण…
Read More

