राष्ट्रिय युवा संघ नेपाल चितवनको रक्तदान कार्यक्रम सम्पन्न : १५२ जनाले दिए रगत
चितवन/नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको स्वास्थ्य विभागद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रबार भरतपुरको चौबिसकोठीमा सम्पन्न रक्तदान कार्यक्रममा १५२ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक संजिल लामिछानले जानकारी दिए । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले सञ्चालन गरिरहेको देशव्यापी रक्तदान महाअभियानकै क्रममा चितवनमा पनि खुला रक्तादान कार्यक्रम आयोजना…
Read More
