Breaking News
 | 
  • माडीमा पाण्डेले भनेः रिउ खोलामा रु दुई अर्बको लगानीमा तटबन्धन !

    चितवन,कार्तिक २८ – वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले माडीको ब्रह्मपुरीमा मगंलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै रु दुई अर्ब रुपैयाँको लगानीमा रिउ खोलामा तटबन्धन गर्ने तयारी भइरहेको भन्दै मतदातालाई फकाउने प्रयास गरेका छन् । “माडीलाई सुन्दर पर्यटकीय नगरी र रिउ खोलामा बृहत् तटबन्धन गरेर पर्यटन मार्ग बनाइने छ”, उनले  भने । चितवन राष्ट्रिय निकुञ्ज र बस्ती…

    Read More
  • ‘अबको युग विकास र समृद्धिकोः दाहाल

    चितवन, कात्तिक २८ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युग विकास र समृद्धिको भएको बताएका छन् । भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा मगंलबार बिहान भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले “अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रति कै संकल्प…

    Read More
  • चितवनमा अबैध असुली गर्ने तिन प्रहरी काबार्हीमा

    कार्तिक । २८ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना तिन प्रहरीलाई कार्बाही गरेको छ । नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई कार्बाही गरेको हो । ई.प्र.का.रामनगरमा कार्यरत प्रहरी हवल्दार टेम प्रसाद तिमल्सिमा, प्रहरी जवानहरु अजय यादव र दिपक बैठा लाई जिम्मेवारीबाट मुक्त गरी प्रहरी नियमावली २०७१ अनुसार आवश्यक कानूनी…

    Read More
  • प्रचण्डलाई पाण्डेको चुनौतीः रोल्पा र सिराहामा के विकास भयो ?

    चितवन÷वन तथा भू–संरक्षण मन्त्री तथा प्रतिनिधि सभा तर्फको चितवन क्षेत्र नं.३ का उम्मेद्वार विक्रम पाण्डेले माओवादी (केन्द्र)का अध्यक्ष प्रचण्डलाई रोल्पा र सिराहामा के विकास भयो भन्दै आफू निर्वा्चित क्षेत्रको विकास निर्माणको  एउटा मात्र प्रमाण देखाउन चुनौती दिएका छन् । मगंलबार भरतपुरस्थित मंगलपुरमा नेपाल तरुण दल र राप्रपा (प्रजातान्त्रिक) युवक संघको संयुक्त क्षेत्रीय चुनाव प्रचार–प्रसार समितिको…

    Read More
  • निर्वाचनले तात्दै चितवन

    चितवन÷प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्तासँगै चितवनमा चुनावी माहोल ह्वातै बढेको छ । राजनीतिक दलका नेता अहिले गाउँगाउँ गएर चुनावी प्रचारप्रसार अभियानमा जुटिरहेका छन् । चुनावी प्रचारप्रसारमा मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आवद्ध राजनीतिक दलको सक्रियता बढी देखिएको छ । अन्य साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवार हरु…

    Read More
  • चितवनको कृषि र पर्यटन क्षेत्रमा चीनले संघाउने

     चितवन÷नेपालका लागि चिनियाँ राजदूत यु होङले चितवनको कृषि, पर्यटन लगायतका क्षेत्रमा चीनले सहयोग गर्नेे बताएकी छन् । राजदुत यु होङ र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल बीच गत् सोमबार महानगरपालिकाको सभाकक्षमा भएको शिस्टाचार भेटघाट कार्यक्रममा बोल्दै उनले चितवनमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको औल्याउदैं उनले चितवनको विकासमा सहयोग गर्न चिन ईच्छुक रहेको बताएकी हुन्…

    Read More
  • धार्मिक स्थल देवघाटमा जुवाखाल

    चितवन÷हिन्दुहरुको पवित्र तिर्थस्थल देवघाट देवघाट धाम क्षेत्रमा खुलेधाम जुवाखाल मौलाउदैँ गईरहेको छ । धार्मिक स्थल क्षेत्र देवघाट गाउँपालिका ५ देवपुरमा दैनिक जुवाखाल संचालन भईरहेपनि प्रहरी प्रशासन तमासे बस्नुले थप आशंका पैदा भएको छ । पवित्र धार्मिक स्थल क्षेत्रमा सामाजिक विकृती विसंगति तथा जुवातास मौलाई रहेको भए पनि देवघाट प्रहरी कार्यालय भने बेखबर रहेको भोज सहित…

    Read More
  • चितवन प्रहरीले जुवाखालको रकम लुकाएको आशंका

    चितवन प्रहरीले गत हप्ता चितवनको भरतपुरमा जुवाखाललाई आफ्नो नियन्त्रणमा लिएको थियो । भरतपुर महानगरपालिका १० भरतपुर हाईटमा रहेको थकाली भान्छाघरबाट प्रहरीले गएको बुधबार राती जुवा (कौंडा) खेलिरहेको अवस्थामा २१ जना जुवाडे र उनिहरुको साथमा रहेको १२ लाख ५० हजार नगद समेत जफत गरेको थियो । जुन घटनाको चितवन प्रहरीले विहिबार पत्रकार सम्मेलन नै गरी सार्वजनिक…

    Read More
  • जुवाडे र देहब्यापारलाई चितवन प्रहरीको संरक्षण ।

    चितवन , असोज ०९ । चाडपर्व नजिकिएसंगै देशका विभिन्न स्थानहरुमा जुवातासले जरा गाड्ने गर्दछ । यो आरोप कुनै सामान्य होइनन् । तर, जिल्लाकै एसपी जस्तो उच्च बहालवला ब्यक्तिले नै जुवाडेलाई कार्वाही गर्नुको सट्टा संरक्षण गर्दै हिंड्छन् भन्दा तपाईं  जोकोहीले पनि सहजै मान्नुहुन्न होला । तर , यथार्थ नै यहि छ । जिल्लामा नयाँ एसपीका रूपमा…

    Read More
  • क्यान्सर अस्पतालको वार्षिकोत्सव प्रचण्डले उद्घाटन गर्ने

    चितवन, असोज ६– वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको १८ औं वार्षिकोत्सव तथा १३ औं राष्ट्रिय क्यान्सर सर्तकता दिवस–२०७४ को पूर्व प्रधानमन्त्री एवंम माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गर्नुहुने भएको छ । अस्पतालले आज पत्रकार सम्मेलन गरि यही असोज १० गते मनाउन लागिएको वार्षिकोत्सव समारोह बारे जानकारी दिएको हो । वार्षिकोत्सव कार्यक्रम…

    Read More