पन्त हत्याको बिरोधमा चितवनको खैरहनीमा दीप प्रज्वलनको आयोजना
चितवन , १७ असोज । कञ्चनपुर भिमदत्त नगरपालिका उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्यो तर, सरकारले अपराधीलाई आजसम्म पक्राउ गर्न सकेको छैनन् । प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै तीब्र असन्तुष्टि भइरहदा विपक्ष दल नेपाली कांग्रेसले भने बिरोध गर्ने मसला राम्रोसँग पाएको छ । निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नसक्नु,…
Read More

