Breaking News
 | 
  • अपराध/दुर्घटना

    पुर्बी चितवनमा विद्यालयमै जाडपार्टी (भिडियो सहित)

    चितवन /विद्यालय जस्तो पबित्र स्थलमा भब्य जाडपार्टी गर्दागर्दै जाडपार्टी गर्ने प्रधानाध्यापक सहित पाँच जना प्रहरी खोरमा पुगेका छन्। पुर्बी चितवनको रत्ननगर ९ स्थ्ति कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना जाँड पार्टी गरिरहेको अवस्थामा गाँलेको सहयोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । असार मसान्तको क्लोजिङ सकेर विद्यालयकै अफिस भित्र जाडपार्टी गर्दै गरेको बेलामा…

    Read More
  • अपराध/दुर्घटना

    हात्तीको आक्रमणमा परी एकको मृत्यु

    चितवन,असार ३१ / चितवनमा जंगली हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ७ बद्रेनीका स्थानिय ६२ बर्षको कान्छो दराईको जंगली हात्तीको आक्रमण मा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । उनको शव सडकबाट ५० मिटरभित्र जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक…

    Read More
  • अपराध/दुर्घटना

    रत्ननगर प्रहरीको सक्रियता बढदैं : ४३ केजी लागूऔषध सहित एक महिला पक्राउ

    चितवन, ३१ असार । ईलाका प्रहरी कार्यालय रत्ननगरको सक्रियता पछिल्लो समय ह्वात्तै बढेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष आचार्यले कमाण्ड समालेपछी सो क्षेत्रमा प्रहरीको सक्रियता र सफलता चुलिदै गएको हो । हिजो सोमबार राती डिसपी सन्तोष आचार्यकैें कमाण्डमा प्रहरीले करिब ४३ केजी लागूऔषध सहित एक…

    Read More
  • चितवन सेरोफेरो

    १४ नंम्बर वडा भरतपुर महानगरकै प्रथम बालश्रम मुक्त तथा बालमैत्री वडा घोषणा

    भरतपुर महानगरपालिकाको वडा नं१४ बाल श्रम मुक्त वडा घोषणा भएको छ । महानगरपालिका भएपछी १४ नं वडालाई महानगरकै पहिले बालश्रम मुक्त वडा घोषणा गरिएको हो । बाल अधिकारको संरक्षण गरौं, बालश्रम मुक्त समाजको निर्माण गरौं भन्ने नारा सहित कार्यक्रमको आयोजना गरिएको थियो । महानगरपालिका प्रमुख रेण दाहालले वडालाई बालश्रम मुक्त वडा घोषणा गर्दै अन्य वडाहरुले…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा फेरी गुण्डागर्दीले टाउको उठाउन शुरु गर्दै

    चितवनमा केही बर्षदेखि रोकिएको गुण्डागर्दीले फेरी टाउको उठाउन शुरु गरेको छ । जिल्लामा बिभिन्न नाम र बाहानामा पछिल्लो केही महिना यता गुण्डागर्दी र कुटपिटका घटनाहरु बढेको देखिन्छ । गत् २ महिना अगाडी दिपेन्द्रचोकमा बिबेक गुरुङ्गको टाउकोमा रडले आक्रमण भएको थियो । त्यो घटनामा सम्लग्न मध्ये एक कारागार चलान भएपनि अन्य चार जना हालसम्म फरार रहेको…

    Read More
  • चितवन सेरोफेरो

    टोलमा  बस्नै नसक्ने बनाएको भन्दै स्थानीयले महानगरको फोहर फाल्न रोक्ने ।

    चितवन । भरतपुर महानगरपालिकाका २९ वटै वडाको फोहर आफ्नो टोलमा फाली बस्नै नसक्ने बनाएको भन्दै स्थानियहरु आन्दोलनमा उत्रिएका छन् । भरतपुर महानगर वडा नं. ३ बाह्रघरे नारायणी दोभान टोलका एकसय भन्दा बढी स्थानियले मंगलबार महानगर प्रमुख रेणु दाहाललाई भेटी सो क्षेत्रमा फोहर फाल्न रोक्नुपर्ने लगाएतका ५ बुँदे मागपत्र पेश गरेका छन् । महानगर ल्याण्डफिल्डसाईड प्रदुषण…

    Read More
  • अपराध/दुर्घटना

    खुला स्थल बढी मात्रमा अतिक्रमणको सिकार

    एकाबिहानै टुँडिखेलको चौरमा व्यायाम गर्नेहरूको हुलमा हुनुहुन्थ्यो, सञ्जीवकुमार शर्मा । क्षेत्रपाटी बस्ने उनी हिँड्दै टुँडिखेलसम्म आउँछन् र केहीबेर व्यायाम गरी फर्किन्छन् । कहिले टुँडिखेल त कहिले स्वयम्भू उनको बिहानी कसरत गर्ने ठाउँ हो । “नजिकै ठूलो खुला ठाउँ नभएपछि टाढा भए पनि आउनै प¥यो,” उनले भने, “हामी जिममा पैसा तिरेर दिनदिनै जान सक्दैनौँ, त्यसैले यस्ता…

    Read More
  • चितवन सेरोफेरो

    बिभागको निर्देशनलाई लत्याउदैं भरतपुर नापी कार्यालय  !

    चितवन भरतपुर ४ का गैरे परिवार पुर्जामा,नक्सामा, भएको आफ्नो जमिन छुटाईदिन माग गर्दै जिल्ला नापी कार्यालय भरतपुर धाउँन थालेको पनि बर्षौं भईसकेको छ । नापी कार्यालय भरतपुरले कहिले के त् कहिले के भन्दै उनीहरुलाई झुलाउन थालेको पनि ३ बर्ष भन्दा बढी भईसकेको छ । भरतपुर ४ लकुं निवासी ईन्द्रमाया गैरेको नाममा रहेको साविक नारायाणगढ ८(ख)कि.न.१५४८,…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा अझै रोकिएन अबैध मिटरब्याज र ढुकुटीको धन्दा ?

    चितवन । चितवनमा अबैध मिटरब्याज र ढुकुटीको अबैध धन्दा एकपछी अर्को रुपमा मौलाउदैं गएपनि सरोकारवाला सम्बन्धित निकाय प्रहरी प्रशासनले पेशेबर अबैध कारोबारीहरुलाई अहिलेसम्म कुनै कार्बाही गर्न सकेको छैन् । जिल्लाको मुख्य ब्यापारिक केन्द्र नारायणगढ बजार, भरतपुर महानगर क्षेत्र र पुर्बी चितवनको टाँडी, खोलेसिमल, पर्सा लगाएतका बजार क्षेत्रमा अबैध मिटरब्याज र अबैध ढुकुटी धन्दा खुलमाखुल्ला दिनप्रतिदिन…

    Read More