रोट्र्याक्ट क्लब अफ भरतपुर हाईटको तेस्रो पदस्थापन समारोह सम्पन्न
रोट्र्याक्ट क्लब अफ भरतपुर हाईटको तेस्रो पदस्थापन समारोह सम्पन्न (फाेटाे फिचर )
Read Moreरोट्र्याक्ट क्लब अफ भरतपुर हाईटको तेस्रो पदस्थापन समारोह सम्पन्न (फाेटाे फिचर )
Read Moreचितवन/नेपाली काङ्ग्रेसको १४ महाधिवेशन अन्तर्गत स्थानीय तहको नेतृत्वमा चितवनमा संस्थापन(देउवा)पक्ष हावी बनेको छ। यस अघि जिल्लामा पौडेल(संस्थापन इतरसमूह)पक्ष बहुमतमा देखिएको भएपनी यसपटकको पालिकाको निर्वाचनको नतिजाले दुबै पक्ष बराबरी अवस्थामा रहेको देखिएको हो । वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिमा संस्थापन इतर समूह बलियो रहेको भनिए पनि स्थानीय तहको नयाँ नेतृत्वहरु हेर्दा जिल्लामा दुबै पक्ष बराबरी…
Read Moreचितवन/नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी भारी मतान्तरले बिजयी भएका छन् । उनले ६४९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे । महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन् । यस्तै महानगर…
Read Moreमकवानपुर/जिल्ला प्रशासन कार्यालय मकवानपुरले व्यवसायीहरूले सामानको कृतिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धि गरेको पाइए तत्काल कारबाही गर्ने जनाएको छ । कालाबजारी गर्ने र अस्वभाविक मुल्यबृधी गर्ने गरेको पाइए कानुन मुताविक कार्बाही गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन। कोभिड संक्रमणका बीच नजिकिदै गरेको चाडपर्वलाई थप व्यवस्थित र सुरक्षित बनाउन चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक…
Read Moreचितवन/नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै चितवनमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ। दसैं, तिहार र छठलाई लक्षित गर्दै चितवनको भरतपुर महानगरपालिकामा रहेको पोखरा बसपार्क, पुलचोक र केन्द्रिय बसपार्कमा नागरिक सहायता कक्ष शुभारम्भ गरिएको हो । नागरिक सहायता कक्षको एक भव्य समारोहका बिच चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले उद्धघाटन गरेका थिए । चितवन…
Read Moreचितवन/जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवन र सामुदायिक सेवा केन्द्र नारायणगढको संयुक्त आयोजनामा पुस्तक सङ्कलन सप्ताह सुरु भएको छ । जिल्लाका विभिन्न स्थानमा पुस्तक सङ्कलन गर्न लागिएको हो । कारागार कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष र पिटुसिटुमा पुस्तक राख्नका लागि सङ्कलन कार्यक्रम सञ्चालन गरिएको हो । पुल्चोक, चौबिसकोठी, केन्द्रीय बस ट्रमिनलमा पुस्तक…
Read Moreचितवन/असोज ९/आज शनिबार नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशन गर्दैछ। पार्टीको १४औँ महाधिवेशन अन्तगर्त दोस्रो आज चरणको अधिवेशन हुन लागेको हो। गत भदौ १८ गतेबाट सुरू भएको महाधिवेशनको क्रममा वडा तहको नेतृत्वको चुनाव भैसकेको छ। आजदेखि सुरू हुने गाउँ तथा नगरअधिवेशनले पालिकाहरुमा नयाँ नेतृत्व चयन गर्नेछ। सातवटा स्थानीय तह रहेको चितवनमा पनि आजै सबै पालिकामा…
Read Moreचितवन/भोलि शनिबार चितवनका विभिन्न स्थानमा बिद्युत अबरुद्ध हुने भएको छ । जिल्लाको भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक विस्तारका लागि विद्युत पोल स्थानान्तरण गर्न बिद्युत अबरुद्ध गर्न लागिएको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । विहान १० बजेदेखि दिउसो ४ बजेसम्म ३३ केभि पर्सा फिडर र ३३ केभि चनौली फिडर सटडाउन हुने प्राधिकरणले…
Read Moreचितवन/गैडाको खाग तस्करीमा संलग्न गिरोहका फरार एक जना पक्राउ गरि जेल चलान गर्न सफल भएको छ । गैडाको खाग तस्करीमा संलग्न गिरोह मध्येका मुगु स्थायी घर भई हाल काठमाण्डौ महानगरपालिका ६ बौद्ध बस्ने ५९ वर्षका नाङ्गे तामाङ लामालाई पक्राउ गरि पुर्पक्षको लागि कारागार चलान गरिएको चितवन राष्ट्रिय निुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।…
Read Moreचितवन/नाग्दीखोलाबाट त्रिशुलीमा कार खस्दा तिन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । काठमाण्डौबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार गएराति पौने २ बजेतिर इच्छाकामना गाउँपालिका वडा नं. ५ मा रहेको नाग्दी खोलाबाट अनियन्त्रित त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा कारमा रहेका पोखरा महानगरपालिका १७ बस्ने ४६…
Read More