Breaking News
 | 
  • चितवन सेरोफेरो

    तीन दिनसम्म दीपावली गरेर संविधान दिवस मनाउन प्रशासनको अनुरोध

    चितवन/तीन दिनसम्म घरघरमा दीपावली गरेर सातौँ संविधान दिवस मनाउन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । प्रशासनले आज (विहिबार) एक सूचना जारी गर्दै संविधान दिवस २०७८ का अवसरमा आगामी असोज २, ३ र ४ गते राष्ट्रिय दिवसका रुपमा साँझ घर घरमा दीपावलीसहितका कार्यक्रम गरेर संविधान दिवस मनाउन जिल्लाबासीलाई अनुरोध गरेको हो । उक्त तिनै…

    Read More
  • अपराध/दुर्घटना

    जुवाको खालबाट चितवनका ८ जना एक लाख ४४ हजार नगद सहित पक्राउ

    चितवन/जुवाको खालबाट चितवनका ८ जनालाई एक लाख ४४ हजार नगद सहित इलाका प्रहरी कार्यालय खैरहनीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट उनीहरुलाई मङ्गलबार साँझ कैडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले आज जानकारी गराएको छ । पक्राउ पर्नेमा घर धनी ४१ वर्षीय कृष्ण श्रेष्ठ खैरहनी नगरपालिका–६ का ४४ वर्षीय नवीन श्रेष्ठ, खैरहनी…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप

    चितवन/जिल्लामा जारी निषेधाज्ञा असोज १५ गतेसम्म लागू हुने गरि थपिएको छ। केही क्षेत्रलाई अझै कडा गर्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै जानकारी गराएको हो । प्रशासनले बढी भिडभाड हुने सभा सम्मेलन, प्रदर्शन, भेला, जात्रा तथा महोत्सव संचालनमा रोक लगाएको छ भने त्यतिकै मात्रामा भिडभाड हुने साधारणसभा, सम्मेलन, अधिवेशन…

    Read More
  • चितवन सेरोफेरो

    पहिरोका कारण अवरुद्ध मुग्लिन–नौविसे सडक सुचारु

    चितवन/इच्छाकामना गाँउपालिका ५ नाग्दी खोलामा सडक माथिबाट पहिरो झरेपछि अवरुद्ध मुग्लिन– नौविसे सडक दुइर्फी सञ्चालनमा आएको छ । गएराती २ बजेदेखि अवरुद्ध सडक अहिले विहानदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाएर सडक खुलेपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेका छन् ।

    Read More
  • चितवन सेरोफेरो

    पहिरोको कारण मुग्लिन–नौबिसे सडक अबरुद्ध

    चितवन पहिरोको कारण मुग्लिन–नौबिसे अबरुद्ध सडक भएको छ । जिल्लाको इच्छाकामना गाँउपालिका ५ नाग्दी खोलामा सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी नै सडक बन्द भएको हो । राती २ः४५ बजेको समयमा पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडक अबरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन । अहिले पहिरो हटाउने काम सुरु…

    Read More
  • चितवन सेरोफेरो

    आर्थिक हिनामिना गरेको आरोपमा भरतपुर २५ मा अख्तियारको छापा

    चितवन/आर्थिक हिनामिना गरेको आरोपमा भरतपुर महानगरपालिका–२५ नम्वर वडा कार्यालयमा अख्तियारले छापा मारेको छ । वडामा अनियमितता भएको भन्दै वडा बिरुद्ध उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाको टोलीले छानविन गरी आवश्यक कागजात संकलन गरेको कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । वडाध्यक्ष विजयकुमार भुजेल विरुद्ध विभिन्न काममा भ्रष्टाचार गरेको उजुरी परेको छ । विभिन्न…

    Read More
  • अपराध/दुर्घटना

    आज बिहान भएको दुर्घटनामा परि २४ जना घाईते भएका छन् ।

    गैँडाकोट/नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपशमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं.को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्न…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु

    चितवन/ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । भरतपुर महानगेरपालिका–२, नारायणगढस्थित गणेशहल अगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर नगरपालिका १० बस्ने ३१ बर्षिय यदुराज पौडेलको घटनास्थलमै मृत्यु भएको हो । आज (सोमबार) विहान १०ः३० बजेको समयमा ना ८ ख ६२४९ नम्बरको ट्रकले ना ३९ प २०९३ नम्बरको पल्सर बाइकलाई ठक्कर दिएको थियो । ट्रक…

    Read More
  • अपराध/दुर्घटना

    बिपना सुबेदीको आत्महत्या घटनालाई किन गुपचुप बनाईयो ? चितवन प्रहरी नाजवाफ !

    चितवन/भरतपुर महानगरपालिका वडा नं ५ (स्वामी चोक) स्थित आफ्नै मामा घरमा बस्दै आएकी वर्ष अन्दाजी २३ की बिपना सुबेदीको मृत्यु(आत्महत्या÷लागु औंषध ओभरडोज सेवन)को घटनालाई प्रहरीले नियोजित रुपमा गुपचुप राखेको पाईएको छ । गत् आषाढ १४ गते राती भएको सो (आत्माहत्या) मृत्यु प्रकरणमा शब सँगैं भेटिएको एक झोला बढी लागुऔंषध कस्ले कहाँबाट कसरी सो स्थानमा ल्यायो…

    Read More
  • चितवन सेरोफेरो

    एमसीसी विरुद्ध आज पनि चितवनमा प्रदर्शन।

    भाद्र २४, चितवन/अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेङ कर्पोरेसन (MCC) को बिरोधमा आज पनि बिरोध कार्यक्रम भएको छ। चितवनको चौबिसकोठिमा स्वतन्त्र युवाहरुको समुहले आज बिरोध प्रदर्शन गरेको हो । एमसिसी रास्ट्रघाती आयोजना भएको भन्दै युवाहरुले बिरोध गरेका हुन । यसै आयोजनाको बारेमा छलफल गर्न को लागि अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार…

    Read More