Breaking News
 | 
  • अपराध/दुर्घटना

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चितवनका ढकाल पक्राउ

    चितवन/चितवनको रत्ननगर नगरपालिका-१५ पिठुवा माधवपुर बस्ने ५४ वर्षीय भरत ढकाललाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत कास्कीको २०७१ फागुन २५ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बापत भराई दिने ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुर…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको विकासलाई रफ्तारमा लैजाने छु : रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर १ को लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै महानगरपालिकाकी मेयर रेनु दाहालले अबको पाँच वर्ष रफ्तारमा काम गर्ने बताउनुभएको छ । मेयर दाहालले यो कार्यकालमा पनि विगतको जस्तै साझा ढङ्गबाट सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । ‘म दोस्रो कार्यकालका निर्वाचित भएको…

    Read More
  • अपराध/दुर्घटना

    सप्तगण्डकीमा प्राध्यापक माथी हातपात घटना: एक हप्ता पछि मात्र प्रमुखको देखावटी विज्ञप्ति

    भरतपुर/चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा कक्षाकोठा मा पढाई रहेका प्राध्यापक माथी युवा संघका केन्द्रिय सदस्य अस्मिन घिमिरेले कक्षा कोठामा नै गएर विध्यार्थीकै अगाडि गत शुक्रबार हातपात गरेका थिए पहिलो पटक विद्यार्थिको अगाडि हातपात गरेका घिमिरेले त्यसैदिन केही समय पछि पुन: फर्की दोस्रो पटक समेत प्रशासनकै अगाडि प्राध्यापकमाथी हातपात सहित दुर्ववहार गरे भने छुट्टाउन गएका दुई शिक्षिका…

    Read More
  • चितवन सेरोफेरो

    इच्छाकामना गाउँपालिकाले कर्मचारी कटौती गर्ने

    कुरिन्टार/इच्छाकामना गाउँपालिकाले अनावश्यक कर्मचारी कटौती गर्ने भएको छ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिले करारमा नियुक्ती दिएका १० जना कर्मचारीहरुलाई यसपटक नविकरण नगर्ने भएको हो । गाउँपालिकाका प्रवक्ता नर बहादुर नेपालका अनुसार बुधबार बसेको गाउँसभा बैठकले करारमा नियुक्त भएका १० जना कर्मचारीहरुको नविकरण नगर्ने निर्णय भएको हो । निश्चित समयका लागि…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा पनि हैजाको जोखिम, भोलिबाट वास्ट कार्यक्रम सञ्चालन

    काठमाण्डौं/चितवन पनि हैँजाको जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । काठमाडौँ र हेटौंडामा हैजाको संक्रमण देखिएसँगै चितवनमा पनि जोखिम रहेको बताएका हुन् । यसै जोखिमलाई ध्यान दिँदै स्वास्थ्य मन्त्रालयले पानी र सरसफाइसम्बन्धी (वास्ट) कार्यक्रम भोलिबाट चितवनमा सञ्चालन गर्दै छ । यस कार्यक्रममा स्वास्थ्य संस्थाका शाखा प्रमुखहरुको सहभागिता रहने जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिलेसम्म…

    Read More
  • नारायणगढबाट गाेरखा भच्चेक जाँदै गरेकाे बस दुर्घटना, २० यात्रु घाईते

        गोरखा, २२ असार । गोरखाको सिरानचोक गाउँपालिका ४—राम्चेमा यात्रुबाहक बस दुर्घटना भएको छ । बुधवार दिउँसो नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस राम्चेमा दुर्घटना भएको हो । दुर्घटनामा परी २० जना घाईते भएका छन् । घाइते मध्ये पाँच जनाको चितवन र १५ जनाको गोरखा नगरपालिका १० छेपेटार…

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि भरतपुरमा रोजगार मेला सुरु

    चितवन/आजदेखि भरतपुरमा रोजगार मेला सुरु हुँदैछ । दुई दिनसम्म चल्ने सो मेलाको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ गर्न लागिएको हो । बुधबार र बिहीबार हुने दुईदिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग…

    Read More
  • सहिद ऋतु मार्गमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    चितवन । फुलबारी गोपालगन्ज टोल बिकास संस्थाको आयोजनामा शहीद ऋतु मार्गमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । फुलबारी गोपालगन्ज टोल बिकास संस्थाको आयोजना गरिएको शहीद ऋतु मार्गमा विभिन्न प्रजातिका बनस्पति विक्षारोपण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिमा डिभिजन बन कार्यालय चितवन का लोक राज नेपाल, बिशिष्ट अतिथि वडा नं १५का वडा अध्यक्ष श्री कृष्ण देवकोटा,…

    Read More
  • चितवन सेरोफेरो

    रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटको अध्यक्षमा श्रेष्ठ।

    रोट्र्‍याक्ट क्लब भरतपुर हाईटकाे वर्ष २०२२/२३को अध्यक्षमा अपेक्षा श्रेष्ठ चयन भएकी छन् । क्लबको पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन समारोहमा उनलाई वर्ष २०२१/२२ का अध्यक्ष किशोर रिजालले पद हस्तान्तरण गरेका हुन् । श्रेष्ठकाे नेतृत्वमा वर्ष २०२२/२०२३को लागि निवर्तमान अध्यक्षमा किशोर रिजाल, इलेक्ट प्रेसिडेन्टमा सुरज भण्डारी , उपाध्यक्षमा श्वयता दुलाल, सचिवमा अनिष काफ्ले , कोषाध्यक्षमा मन…

    Read More
  • चितवन सेरोफेरो

    सौराहामा गरिएको हात्ती वनभोज विवादमा

    चितवन/सौराहामा असार १६ गते गरिएको हात्ती वनभोजको विषय विवादमा परेको छ । मन्त्रालयको बजेट फ्रिज हुने देखिएपछि हतारमा मन्त्रालयका सचिवको ठाडो आदेशमा कुनै प्रचारप्रसार नगरी सुटुक्क वनभोज गरिएकोले सो कार्यक्रम विवादमा परेको हो । वनभोज अगाडि निकै प्रचारप्रसार गरिने गरेको भए पनि यसपटक भने वनभोज विवादमा परेपछि मात्र पत्रकारसम्मेलन गरिएको छ । पर्यटन प्रर्बद्धन तथा…

    Read More