Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवनमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, हाम फालेर भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

    चितवन/घरायसी बिबादका कारण भरतपुरमा एक पुरुषले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १० रमाइलोचोक स्थित आफ्नै घरको बैठककोठामा ४३ बर्षिय कृष्णप्रसाद आचार्यले ३५ बर्षीय श्रीमती रुष्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्। गंभिर घाइते रुष्माको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा १०ः४० बजे मृत्यु…

    Read More
  • चितवन सेरोफेरो

    वन मन्त्री यादवले गरे चितवनका विभिन्न आयोजनाको निरीक्षण

    चितवन/वन तथा वातावरणमन्त्री प्रदिप यादवले गरे चितवनका विभिन्न आयोजनाको निरीक्षण गरेका छन् । याखवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचनाको आज निरीक्षणपश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन् । निरीक्षणका क्रममा सँगै रहेकी भरतपुर…

    Read More
  • चितवन सेरोफेरो

    सिजी फुड प्राइभेट लिमिटेड दुमकौलीले उत्पादन गरेको रियो जुसमा भेटियो कमिला

    चितवन/ इच्छाकामना गाउँपालिका-४ कुरिनटार निवासी भविश्वर गुरुङले स्थानिय त्रिपाठी किराना पसलबाट छोराहरुका लागि दुई वटा रियो जुस किनेर घरमा लगे । छोराहरुले जुस खादाँ एउटा जुसमा अखाध्य बस्तु भेटिएयो। छोराले स्वाद फरक आएको भनेपछि आफुले टेष्ट गर्दा गन्हाएपछि जुस गिलासमा खन्याउँदा जुसमा कमिला भेटिएको समेत भविश्वरका श्रमती सुनिता गुरुङले बताईन् । छोराले वान्ता समेत गरेको…

    Read More
  • चितवन सेरोफेरो

    सौराहाको गैंडा चोकमा एकसिंगे गैंडाको प्रतिमा अनावरण

    चितवन/चितवनको सौराहामा एकसिंगे गैंडाको प्रतिमा अनावरण गरिएको छ । सामुदायिक सिप सेवा केन्द्र मार्फत प्रदेश सरकार र स्थानीय सरकारको रु ७ लाख ६७ हजार ७ सयको लगानिमा गैंडा चोकमा शनिवार आमा र बच्चा सहितको एकसिंगे गैंडाको प्रतिमा अनावरण गरिएको हो । वागमती प्रदेशका आन्तरीक तथा कानून मन्त्री कृष्ण प्रसाद खनालले गैंडाको प्रतिमा अनावरण गरे ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा घरजग्गा धितो राखेर बढीमा ४० प्रतिशतमात्र कर्जा लिन पाउने

    चितवन/चितवनमा मौलाएको घरजग्गा कारोबारलाई राष्ट्र बैंकले घरजग्गा कर्जामा गरेको कडाईसँगै थप संकुचित बनाउने भएको छ । चितवनमा पछिल्लो समयमा तरलता अभावका कारण घरजग्गा कारोबार घट्न थालेको छ । मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखे निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको इच्छाकामनामा भूमिहीन सुकुम्बासीको जग्गा नाप नक्साङ्कन कार्य सुरु

    चितवन/चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्साङ्कन कार्य सुरु गरिएको छ । सङ्घीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नं ७ भालुमाराबाट शुक्रबारदेखि जग्गा नाप नक्साङ्कन कार्य शुुभारम्भ गरिएको हो । भूमिसम्बन्धी सेवा…

    Read More
  • अपराध/दुर्घटना

    मोटरसाइकल र स्कुटर चोरी गर्ने जना पक्राउ

    चितवन/प्रहरीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले रत्ननगर नगरपालिका ५ का २३ बर्षिय समिर महतोले चोरी गरेर ल्याएको स्कुटर नियन्त्रणमा लिएको हो । उनले वास्तविक इन्जिन र चेसिस नम्बर हटाएर अन्य पुरानो मोटरसाइकलको इन्जिन र चेसिस नम्वर जोडेको भेटिएको प्रहरीले जनाएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढबाट काठमाडौंको जाने बस भाडा बढ्यो

    काठमाण्डौं/नारायणगढदेखि काठमाडौंसम्म पुग्ने बस भाडा बढेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेसंगै नारायणगढ काठमाडौंको भाडा पनि बढेको हो । अब यात्रुले नारायणगढबाट काठमाडौं जादा ४५० भाडा तिनुपर्ने छ । यस्तै चितवनको रामपुरदेखि काठमाडौं सम्मको भाडा ४७८ रुपैयाँ कायम गरएको छ । नारायणगढदेखि धादिङ वेशीसम्मको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा वन क्षेत्रको जग्गा प्रयोग गर्नेले प्रति हेक्टर वार्षिक ४० लाख रुपैयाँसम्म तिर्नुपर्ने

    चितवन/चितवनमा वन क्षेत्रको जग्गा प्रयोग गर्नेले प्रति हेक्टर वार्षिक ४० लाख रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । वन मन्त्रालयले यसअघिको २०५१ को वन नियामवलीलाई खारेज गरेर नयाँ नियामवली जारी गरी नयाँ व्यवस्था गरेको हो । चितवन जिल्ला भित्री मधेसमा पर्ने भएकोले चुरे तथा भित्री मधेश प्रदेशमा रुख भएको वन क्षेत्र प्रयोग गरेवातपत ४२ लाख रुपैयाँ, झाडी…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका ६ जनामा कोरोना संक्रमण पुष्टि

    चितवन /देशभर कोरोना संक्रमित बढ्न थालेसँगै चितवनमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हिजो मंगलबार एक जनामा देखिएको कोरोना संक्रमण आज बुधबार ६ जनामा देखिएको हो । भरतपुर महानगरपालिकामा ५ जना र कालिका नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।

    Read More