भरतपुरमा वाईसिएलका २२ युवा एमाले प्रवेश
चितवन/नेकपा माओवादीको वाईसिएलमा रहेका २२ युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । भरतपुर १६ का वाईसिएलमा आवद्ध २२ जना युवा मिलन बुढाथोकीको नेतृत्वमा आज एमाले प्रवेश गरेका एमाले चितवनले जनाएको छ । भरतपुरको दासढुंगामा आयोजित मदन आश्रित स्मृति सभामा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, संगठन विभाग प्रमुख काशिनाथ अधिकारी र एमाले चितवनका अध्यक्ष कमलराज पाठक लगायतले…
Read More