शिक्षा क्षेत्रको विकास बिना समाज र सभ्यताको विकास हुन नसक्ने
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रको विकास बिना समाज र सभ्यताको विकास हुन नसक्ने बताउँदै शिक्षा क्षेत्रको विकासमा सबैको सामूहिक सहयोग, चिन्ता र चासो हुनुपर्ने बताएकी छन् । श्री शहीद स्मृति माध्यामिक विद्यालय भरतपुर ६, पारसनगरको ५१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शनिबार उद्घाटन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताएकी हुन्…
Read More