| 
  • मुख्य पृष्ठ

    इजलासमा बसे प्रधानन्यायाधीश जबरा

    काठमाण्डौं/प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार इजलासमा बसेका छन् ।प्रधानन्यायाधीश जबराको इजलासमा चितवन जिल्ला अदालत समेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट डा। टेकबहादुर घिमिरेले दायर गरेको रिट निवेदनमाथि प्रधानन्यायाधीश जबराको बेन्चमा सुनुवाइका लागि पेसी तोकिएको थियो । सोही इजलासमा उच्च अदालत पाटनसमेतका विरुद्ध भेषराज लोहनीले दायर गरेको रिट निवेदन पनि…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना संक्रमण

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ४ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ५ हजार ७ सय ३१ पीसीआर परीक्षणमा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो…

    Read More
  • मुख्य पृष्ठ

    जागिरको खोजीमा हुनुहुन्छ ? राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी

    काठमाडौं/राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आज गोरखापत्रमा सार्वजनिक सूचना जारी ८ सय १४ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानन्यायाधीशविरुद्ध नेपाल बार एसोसिएसनको चरणबद्ध आन्दोलन

    काठमाडौं/ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आजदेखि नेपाल बार एसोसिएसनले चरणबद्ध आन्दोलन गर्दैछ। पदीय जिम्मेवारी वहन नगरेको भन्दै बारले आजदेखि प्रधानन्यायाधीश राणाविरुद्ध चरणवद्ध आन्दोलन सुरु गरेको हो । प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले आजदेखि निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम गर्दैछ । गत शुक्रबार आन्दोलनको घोषणा गरेको बारले कानुन व्यवसायीलाई कालो…

    Read More
  • मुख्य पृष्ठ

    अबैध रुपमा नेपाल प्रवेश गर्नेलाई सीमामा कडाई गरिने

    काठमाण्डौं/सरकारले देशका विभिन्न सीमानाकामा कडाई गर्ने भएको छ । केन्द्रीय सुरक्षा समितिको हिजो बसेको बैठकमा देशका विभिन्न सीमानाकामा कडाई गर्ने विषयमा छलफल भएको हो । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा हिजो बसेको बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमानाकामा थप कडाइ गर्ने निर्णय गरेको हो । कडाइ गर्नका लागि नाकामा सीसीटिभी…

    Read More
  • मुख्य पृष्ठ

    शिक्षित महिलाहरु पनि बेचबिखनको जोखिममा

    काठमाडौं/मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुईजनालाई पक्राउ गर्‍यो। पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बाराको कोल्बी नगरपालिका–१ का २६ वर्षीय ऋषि भट्टलाई पक्राउ…

    Read More
  • अपराध/दुर्घटना

    किर्ते सहीछाप गरेर अर्काको जग्गा विक्रि गर्ने ३ जना कारागार चलान

    सुर्खेत/ किर्ते सहीछाप गरेर अर्काको जग्गा बेचिदिने तीन जनालाई कारागार चलान गर्न उच्च अदालत सुर्खेतले आदेश दिएको छ । उच्च अदालतले वीरेन्द्रगर सुर्खेतका सन्तोष ठाकुरसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश राजेन्ऽ सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले वीरेन्द्रनगर–२ भुरेलीका ठाकुरसहित, वीरेन्द्रनगर–५ का निर्मल पुरी र…

    Read More
  • मुख्य पृष्ठ

    राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई नेपाल बारको ५ दिने अल्टिमेटम

    काठमाण्डौं/प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नेपाल बार एशोसिएसनले राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । शुक्रबार बसेको बार कार्यसमितिको बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वान गरिएको उपाध्यक्ष रक्षा…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप ५ सय ४९ जनामा कोरोना संक्रमण

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ…

    Read More
  • मुख्य पृष्ठ

    इजलास बहिस्कार गर्ने १५ जना न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं/ इजलास बहिस्कार गर्ने सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसारन्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा न्याय प्रभावित भएकाले न्यायमा असर पर्नेगरी कार्य नगर्न/नगराउन माग गर्दै तीनवटा रिट आएको हो । उनले रिट दर्ता प्रक्रियामा रहेको जनाएका छन् । स्वागत नेपाल, कृष्ण प्रसाईंलगायत अधिवक्ताहरुले लिएर गएको रिटमा…

    Read More