| 
  • मुख्य पृष्ठ

    राष्ट्रिय जनगणना अन्तर्गत भोलि देखि मूल गणना हुने

    काठमाण्डौं/राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारदेखि मूल गणना हुने भएको छ । मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् । नेपालमा हरेक १०–१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको…

    Read More
  • मुख्य पृष्ठ

    आज छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदै

    काठमाण्डौं/आज छठ पर्वको दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् । आज सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्दछन् । सोमबारदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा,…

    Read More
  • अपराध/दुर्घटना

    तनहुँमा कौडा खेलिरहेका २९ जना ९ लाख नगदसहित पक्राउ

    तनहुँ /तनहुँको ढोरफिर्दीमा कौडा खेलिरहेका २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका ८ ढोरफिर्दी लालीमका बिलबहादुर गुरुङको घरमा जुवा खेलिरहेका २९ जनालाई मंगलबार राति १० बजे प्रहरीले पक्राउ गरेको हो । ठुलो धनराशीमा कौडा खेल भरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।…

    Read More
  • मुख्य पृष्ठ

    आज काग र कुकुर तिहार

    काठमाण्डौं/आज तिहारको दोस्रो दिन काग र कुकुरको पूजा गरी मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ…

    Read More
  • चितवन सेरोफेरो

    चितवन माडीको राममन्दिरमा ओलीले गरे पूजा

    चितवन/चितवनको माडी स्थित राम मन्दिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूजापाठ गरेका छन् । पार्टीका विभिन्न कार्यक्रमका लागि चितवन आएको एमाले अध्यक्ष ओलीले आज माडी पुगेर माडी नगरपालिका–९ को अयोध्याधाममा रहेको राम मन्दिरमा पुगेर पूजा गरेका हुन् । माडी जाँदा उनले रिउ खोलाको बाढीले पु¥याएको क्षतिको बारेमा पनि अवलोकन गरेका थिए भने माडी नगरापालिका–८…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि तिहार सुरु

    काठमाण्डौं/तिहार आजबाट सुरु, काग र कुकुर तिहार भोलि मनाइने ।। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । आज साँझ यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यमदीपदान आज हुने भए पनि काग र कुकुर तिहार भने भोलि परेको समितिले जनाएको…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने…

    Read More
  • मुख्य पृष्ठ

    प्रदेश १ का मुख्यमन्त्री आचार्यद्धारा राजिनामा

    काठमाण्डौ/प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् । भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार…

    Read More
  • मुख्य पृष्ठ

    स्थलमार्ग हुँदै एमाले अध्यक्ष ओली आज चितवन आउँदै

    चितवन/आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन आउँदै हुनुहुन्छ। अध्यक्ष ओली आज चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्गबाटै आउँन लाग्नु भएको हो। स्थलमार्गबाट अध्यक्ष ओली चितवन आउँने उहाँको निजी सचिवालयले जानकारी दिएको छ। ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदन–आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको…

    Read More
  • मुख्य पृष्ठ

    भाइटीकाको शुभसाइत बिहान ११ः२ मा

    काठमाण्डौ/यो वर्ष भाइटीकाको शुभसाइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु राम्रो हुने समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनुु भयो । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उहाँको भनाइ छ । शास्त्रकाअनुसार मनुष्यको…

    Read More