पछिल्लो २४ घण्टामा थप १,७१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट थप ९…
Read More