भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा हुने
काठमाण्डौं/पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज केही ठाउँमा हल्का पानी हने सम्भावना रहेको छ । भोलि र पर्सि भने देशका धेरै ठाउँमा वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् बरुण पौडेलकाअनुसार आज गण्डकी र प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । आज रातिदेखि भने सुदूरपश्चिम प्रदेश हुँदै पश्चिमी न्यून…
Read More