| 
  • मुख्य पृष्ठ

    आजदेखि देशभरका विद्यालय खुल्ने

    चितवन/आज (आइतबार) देखि देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितीसहित पठनपाठन हुने भएको हो। विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन्। सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ। शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘प्रस्तुत…

    Read More
  • नव निर्वाचित सांसद भुवन सुनार सम्मानित

    चितवन – गण्डकी प्रदेशकाे तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका सांसद भुवन सुनारलाई चितवनका दलित संघ संगठनले सम्मान गरेका छन् । शुक्रबार एक कार्यक्रमकाे बिच नव निर्वाचित सांसद सुनारलाई सम्मान गरिएकाे हाे । समाज कल्याण संघ नारायणगढकाे सभा हलमा भएकाे कार्यक्रममा दलित संघ संगठनका प्रतिनिधिहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । साे सम्मान कार्यक्रममा बाेल्दै सांसद…

    Read More
  • मुख्य पृष्ठ

    थप १ हजार १२८ जनामा कोरोना संक्रमण

    काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण…

    Read More
  • अपराध/दुर्घटना

    संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजना पक्राउ

    काठमाडौँ/रासस/प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाँउपालिका–८ खिन्चोकका ३५ वर्षीय मनबहादुर सिलवाल क्षेत्री रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले टोखा नगरपालिका–९ आनन्द टोलबाट क्षेत्रीलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले भालुको आखेटोपहार अवैध रुपमा ओसारपसार गरेर बेचबिखन…

    Read More
  • मुख्य पृष्ठ

    आज बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

    काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज बस्ने भनिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको बताए । केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचन, एमसीसीसहित पछिल्लो राजनीतिक अवस्था छलफल गर्ने एजेन्डा रहेको…

    Read More
  • अपराध/दुर्घटना

    जुत्ताचप्पल गोदाममा आगो लागेर ५ मजदुर मृत्युको शोकमा एक दिन बजार बन्द

    दाङ/दाङ तुलसीपुर बजारको एक जुत्ताचप्पल गोदानमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाईनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने…

    Read More
  • मुख्य पृष्ठ

    देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थाल्यो

    काठमाण्डौ/पानी पार्ने प्रणाली बाहिरिन थालेसँगै तापक्रम बढ्न थालेको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसो पारिलो घाम लाग्ने गरेकाले गर्मी बढ्न थालेको छ । जाडोयामको अन्तिमतिर आएकाले पनि अब बिस्तारै गर्मी बढ्दै जाने छ । देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ । आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने…

    Read More
  • चितवन सेरोफेरो

    खाडलमा परी गैंडाको मृत्यु प्रकरणः विभागिय कारवाही गर्न छानविन समितिको सिफारिस

    चितवन/निर्माणाधीन छ लेनको गोन्द्राङ–पुलचोक सडकमा बनाइएको नालीमा फसेर गैंडाको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, ठेकेदार र नेपाली सेनालाई विभागिय कारवाही गर्न सिफारिस भएको छ । वन तथा वातावरण मन्त्रालयले बनाएको छानविन समितिले १० दिन अनुसन्धान पश्चात बुझाएको प्रतिवेदनमा कर्मचारीलाई दोषी देखिएको ठहर गर्दै चितवन निकुञ्जका कर्मचारीहरूलाई समेत विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।…

    Read More
  • मुख्य पृष्ठ

    थप १३६९ जनामा संक्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो देशभर २४ घण्टामा १ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ हजार २ सय…

    Read More
  • अपराध/दुर्घटना

    हत्या प्रयासको आरोपमा एक जना पक्राउ

    काठमाडौंको/धारिलो हतियार प्रहार गरेर हत्या प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौंको स्वयम्भूमा धारिलो हतियार प्रहार गरेर २३ वर्षीय विकास आचार्यको हत्या प्रयास गरिएको हो। गर्धन र टाउकोमा धारिलो हतियार प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीका अनुसार आचार्यलाई उपचारका लागि ट्रमा सेन्टरमा…

    Read More