भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार बन्ने
चितवन/नेकपा एमालेका विजय सुवेदी भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने भएका छन। चितवन क्षेत्र नम्बर २ (ख) बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले भरतपुर महानगरकमिटी स्रोतले जनाएको छ । मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आइतबार बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा सुवेदीको नाम सिफारिस…
Read More