बागमती प्रदेशका सबै जिल्लामा बिहीबारदेखि सार्वजनिक यातायातको भाडा वृद्धि
काठमाण्डौ/रासस/विहिबारदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा सार्वजनिक सवारीसाधनको भाडा वृद्धि भएको छ । नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ । यसअघि न्यूनतम रु १८ थियो । न्यूनतम भाडा रु १८ भए पनि यात्रु रु २० तिर्न बाध्य भएको…
Read More