भरतपुरमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु
चितवन/चितवनको भरतपुरमा ट्याङकरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । भरतपुरको विशालचोक पदमपुर सडकमा विहीबार भोजाडबाट विशालचोक तर्फ आउँदै गरेको बा २ क ४५७५ नं.को दूध ट्यांकरले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा बारा गढीमाई नगरपालिका–५ बस्ने वर्ष २० को प्रमित भन्ने आदित्य जैसवालको मृत्यु भएको हो । ठक्करबाट घाइते भएका जैसवालको उपचारको लागि…
Read More