गोरखाको पालुङटारमा कांग्रेस उम्मेदवारको सामूहिक राजीनामा दिए
गोरखा/गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पद छाडेको खण्डमा कोही पनि चुनावमा सहभागि नहुने भन्दै उमेद्वारहरुले नेपाली कांग्रेसको नगरपाटी कार्यालयमा सामुहिक राजिनामा बुझाएका छन् । सो नगरपालिकाका १० वटै वडाका उम्मेदवारहरूले राजीनामा दिएको काँग्रेस स्रोतले बताएको छ । आइतबार कांग्रेसबाट मेयर पदका उम्मेदवार दिपकबाबु कंडेललाई उमेद्वारी फिर्ता लिन केन्द्रिय समितिले दबाब दिएपछि असन्तुष्टि जनाउदै कार्यकर्ता…
Read More