थपिए ५६८ जना कोरोना सङ्क्रमित
काठमाण्डौ/नेपालमा पाँच सय ६८ जना कोरोना भाइरस सङ्क्रमि थपिएका छन् । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ४८ सय जनाको नमुना परीक्षण गर्दा पाँच सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ सय ३४ जना पुगेको छ । पछिल्लो समय थपिने सङ्क्रमितको…
Read More