Breaking News
 | 
  • अपराध/दुर्घटना

    बढ्दै एटीएम मेसिन फोड्ने घटना

    पोखरा/पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्। पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका(२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ। नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर…

    Read More
  • मुख्य पृष्ठ

    केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना

    काठमाण्डौं/हाल मनसुनको न्यून चापीय रेखा नियमित भन्दा केही दक्षिण तिर अवस्थित रहेकोले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो देशको केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना पुष्टि

    काठमाडौं/देशभर थप ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या जनाएको छ । एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना…

    Read More
  • चितवन सेरोफेरो

    वन मन्त्री यादवले गरे चितवनका विभिन्न आयोजनाको निरीक्षण

    चितवन/वन तथा वातावरणमन्त्री प्रदिप यादवले गरे चितवनका विभिन्न आयोजनाको निरीक्षण गरेका छन् । याखवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचनाको आज निरीक्षणपश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन् । निरीक्षणका क्रममा सँगै रहेकी भरतपुर…

    Read More
  • चितवन सेरोफेरो

    सिजी फुड प्राइभेट लिमिटेड दुमकौलीले उत्पादन गरेको रियो जुसमा भेटियो कमिला

    चितवन/ इच्छाकामना गाउँपालिका-४ कुरिनटार निवासी भविश्वर गुरुङले स्थानिय त्रिपाठी किराना पसलबाट छोराहरुका लागि दुई वटा रियो जुस किनेर घरमा लगे । छोराहरुले जुस खादाँ एउटा जुसमा अखाध्य बस्तु भेटिएयो। छोराले स्वाद फरक आएको भनेपछि आफुले टेष्ट गर्दा गन्हाएपछि जुस गिलासमा खन्याउँदा जुसमा कमिला भेटिएको समेत भविश्वरका श्रमती सुनिता गुरुङले बताईन् । छोराले वान्ता समेत गरेको…

    Read More
  • चितवन सेरोफेरो

    सौराहाको गैंडा चोकमा एकसिंगे गैंडाको प्रतिमा अनावरण

    चितवन/चितवनको सौराहामा एकसिंगे गैंडाको प्रतिमा अनावरण गरिएको छ । सामुदायिक सिप सेवा केन्द्र मार्फत प्रदेश सरकार र स्थानीय सरकारको रु ७ लाख ६७ हजार ७ सयको लगानिमा गैंडा चोकमा शनिवार आमा र बच्चा सहितको एकसिंगे गैंडाको प्रतिमा अनावरण गरिएको हो । वागमती प्रदेशका आन्तरीक तथा कानून मन्त्री कृष्ण प्रसाद खनालले गैंडाको प्रतिमा अनावरण गरे ।…

    Read More
  • अर्थ वाणिज्य

    चितवनमा घरजग्गा धितो राखेर बढीमा ४० प्रतिशतमात्र कर्जा लिन पाउने

    चितवन/चितवनमा मौलाएको घरजग्गा कारोबारलाई राष्ट्र बैंकले घरजग्गा कर्जामा गरेको कडाईसँगै थप संकुचित बनाउने भएको छ । चितवनमा पछिल्लो समयमा तरलता अभावका कारण घरजग्गा कारोबार घट्न थालेको छ । मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखे निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह…

    Read More
  • अपराध/दुर्घटना

    कमलदहमा डुबेर एक जनाको मृत्यु

    रुकुम/कमलदहमा डुबेर रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार आज दिउँसो दहमा पौडी खेल्न गएका सिस्ने गाउँपालिका वडा नम्बर ५ चोकबजारका ४५ वर्षीय गोपाल विकको कमलको फूल टिप्ने बेला डुबेर मृत्यु भएको हो । विक दहमा डुबेको खबर…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको इच्छाकामनामा भूमिहीन सुकुम्बासीको जग्गा नाप नक्साङ्कन कार्य सुरु

    चितवन/चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्साङ्कन कार्य सुरु गरिएको छ । सङ्घीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नं ७ भालुमाराबाट शुक्रबारदेखि जग्गा नाप नक्साङ्कन कार्य शुुभारम्भ गरिएको हो । भूमिसम्बन्धी सेवा…

    Read More
  • अपराध/दुर्घटना

    मोटरसाइकल र स्कुटर चोरी गर्ने जना पक्राउ

    चितवन/प्रहरीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले रत्ननगर नगरपालिका ५ का २३ बर्षिय समिर महतोले चोरी गरेर ल्याएको स्कुटर नियन्त्रणमा लिएको हो । उनले वास्तविक इन्जिन र चेसिस नम्बर हटाएर अन्य पुरानो मोटरसाइकलको इन्जिन र चेसिस नम्वर जोडेको भेटिएको प्रहरीले जनाएको छ ।…

    Read More