Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवनका एसपी राठौर भन्छन् : चार्डपर्व ढुक्कले मनाउनुहोस्

      चितवन , १८ असोज । नेपालीहरुको महान चाड दसैँतिहार र छठ पर्वलाइ लक्षित गर्दै चितवन प्रहरीले जिंल्लाभरको सुरक्षा ब्याबस्था कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरले चितवन देशको मध्यभागमा अवस्थित रहेको जिल्ला भएको र यस क्षेत्रमा दसैँ तिहारका दिन धेरै नै मानिसहरुको आवतजावत हुने र आर्थिक कारोबारहरु पनि बढी हुने…

    Read More
  • साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल प्रभावकारी देखिएनन् 

    चितवन , १८ असोज । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी गएको असोज १२ गते शुक्रबारदेखि चितवनको नारायणगढमा  सञ्चालनमा आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य पसल प्रभावकारी देखिएको छैनन् । सर्वसाधारणहरु चार्डपर्वमा ठगिन सक्ने भन्दै त्यसलाई मध्ययनजर गरेको उक्त कर्पोरेसनले नारायणगढमा सहुलियत दरको बिक्री कक्ष अर्थात सुपथ मूल्य पसलको सेवा सञ्चालनमा ल्याएपनि सर्वसाधारणको उपस्थित भने न्युन देखिन्छ । सामान…

    Read More
  • चितवनको खैरहनीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ।

      चितवन , १८ असोज । पुर्वी चितवनको खैरहनीको पर्साबजारमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । स्थानियका अनुसार पुर्बबाट नारायणगढ तर्फ आउँदै गरेको ना ५ ख ९८६१ नम्बरको ट्रकले बिपरित सोही दिशामा जाँदै गरेको ना २८ प ७७३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा खैरहनी नगरपालिका मगनीचोकका सोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।  ।…

    Read More
  • स्वदेशमै उद्यम गर्न ४ प्रतिशत ब्याजमा ऋण पाईने

      चितवन, १८ असोज । सरकारले युवापुस्तालाई स्वदेशमै उद्यम गर्न ऋण दिने गरेको छ । १० प्रतिशत ब्याजमा दिने ऋणको किस्ता समयमा तिरे ६ प्रतिशत ब्याज मिनाह पनि गरिनेछ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले हालसम्म ५५ हजार ३ सय ३३ युवालाई स्वरोगगार बनाएको छ । उद्यम गर्न…

    Read More
  • विकास भन्दै चुरे विनाश

    काठमाडौं, १८ असोज । चुरे संरक्षण गुरुयोजना स्वीकृत गरेको एक वर्षमै सरकारले चुरे र आसपास क्षेत्रमा विकासका ठूला आयोजना घोषणा गरेको छ । चुरे क्षेत्र विनाश हुने गरी सडक, सिँचाइ, प्रदेश राजधानी, औद्योगिक क्षेत्र, अस्पताल र रंगशालालगायत आयोजना अघि सारिएको हो । २०७४ जेठ ४ गते मन्त्रिपरिषद्ले चुरे विनाश रोक्न ‘चुरे–तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना’ स्वीकृत…

    Read More
  • बलात्कारीले भरिदै जेल, थपिँदै छन्, वृद्धा पनि

        ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन्। नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ। सबै थुनुवासँग होइन कि बृद्धहरुलाई…

    Read More
  • बेश्यावृतिको अबैध अखडाबाट यसरी असुल्छन् बौद्धका यी डिएसपी राई

    काठमाडौं, १८ असोज । महानगरीय प्रहरी बृत्त बौंद्धका डीएसपी श्यामकुमार राईलाई सुध्रन प्रहरी प्रधान कार्यालयले पटक–पटक चेतावनी दिएपनि उल्टै असुलीमा लिप्त हुने थालेका छन् । डीएसपी राईले आफ्नो क्षेत्रमा भएका अवैध गतिविधिलाई आँखा चिम्लिएका कारण मात्र होइन, महिनावारी रकम नै उठाउन थालेपछि उनी अब भने कारबाही पर्ने भएका छन् । बौंद्ध बृत्तको प्रमुख भएर आउने…

    Read More
  • लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्न अभियान

    चितवन, १७ असोज स् गृहमन्त्री रामबहादुर थापाले लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्ने अभियानलाई आन्दोलनको रुपमा अघि बढाइने बताउनुभएको छ । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्नेसम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रममा उहाँले सरकार एक्लैको प्रयासले यो सम्भव…

    Read More
  • अस्पतालबाट निस्किएको फोहोरजन्य बस्तुहरुको व्यवस्थापनमा चुनौती ।

    चितवन , १७ असोज । मानव स्वास्थ्यका साथै वातावरणीय रुपमा बढी प्रभाव पार्ने अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन समयमै हुन नसक्दा जिल्लाका बिभिन्न अस्पतालहरुमा फोहोरजन्य बस्तुहरुको व्यवस्थापनमा चुनौती थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरका सबैजसो अस्पतालहरुको अनुगमन गरेपछि यस्तो चेतावनी दिइएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा श्यामसुन्दर ढकालले भने, ‘यसको जिम्मेवारी…

    Read More
  • पन्त हत्याको बिरोधमा चितवनको खैरहनीमा दीप प्रज्वलनको आयोजना

    चितवन , १७ असोज । कञ्चनपुर भिमदत्त नगरपालिका उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्यो तर, सरकारले अपराधीलाई आजसम्म पक्राउ गर्न सकेको छैनन् । प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै तीब्र असन्तुष्टि भइरहदा विपक्ष दल नेपाली कांग्रेसले भने बिरोध गर्ने मसला राम्रोसँग पाएको छ । निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नसक्नु,…

    Read More