रवि लामिछाने भन्छन् : दुनियाँको घर मिलाएँ, आफ्नै मिलाउन सकिनँ ।
२० पुस, काठमाडौं । अहिलेसर्बाधिक चर्चाको शिखरमा रहेका रबि लामिछाने फेरी एकपटक आज ह्वात्तै चर्चा मा आएका छन् । कारण पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक जिबन र केही हप्ता अघि भएको उनीहरुको संबन्ध बिच्छेद र पुर्बपत्निीको आरोप । पत्निीको आरोप नेपाली मिडीयामा आएलगत्तै रबिले स्टाटस नै लेखि आफ्नो जिबनको बारमा लेख्दै भनेका छन्…
Read More

