Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    पत्रकार सन्तकुमार चौधरीलाई मातृशोक

    चितवन, मंसिर २ / नेपाल पत्रकार महासंघ चितवन शाखाका सहसचिव, थारु पत्रकार संघ नेपालका केन्द्रीय महासचिव, चितवनका जुझारु युवा पत्रकार सन्तकुमार चौधरीलाई मातृशोक परेको छ । चौधरीको आमा कालिका नगरपालिका पदमपुर निवासी ७३ वर्षीय पकुली चौधरीको आज दिउँसो निवासमा निधन भएको हो । उनी कलेजो रोगबाट पीडित थिइन् । स्वर्गीय चौधरीको इसाइ परम्पराअनुसार भोलि अन्तिम…

    Read More
  • मुख्य समाचार

    आवश्यकताभन्दा धेरै सीमा खुला भएकाले सीमा अतिक्रमण

    नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर दूरीसम्म सीमा जोडिएको छ । तर गुगल सर्च वेभले भने एक हजार ७५८ किलोमिटर मात्र देखाउने गरेको छ । भारतले गुगल सर्च वेभलाई देखाएर नेपालको केही भूभाग आफ्नै भएको दाबी गर्दै आएको छ । नेपाली सुरक्षा अधिकारीका अनुसार, गुगोल सर्च वेभभन्दा नापी विभागले गरेको सर्भे तथा नक्सा आधिकारिक…

    Read More
  • मुख्य समाचार

    अख्तियारको अकुत सम्पत्तिमा तानिँदै राजस्व र सडकका अधिकारी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वका अधिकृतदेखि उच्च अधिकारी तथा सडक विभाग एवं डिभिजन कार्यालयका इन्जिनियरमाथि अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार उच्च स्रोतका अनुसार राजस्व र सडकका झन्डै करिब ३५ जना अधिकारीको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो । ती अधिकारीको तीनपुस्ते विवरणबारे समेत छानबिन भइरहेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार आन्तरिक राजस्व विभाग…

    Read More
  • मुख्य समाचार

    ओलीको योजना–प्रचण्डलाई कार्यकारी अध्यक्ष, पोखरेललाई कार्यवाहक प्रधानमन्त्री

    प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका हुन् । प्रारम्भिक सहमति भएपछि यो विषयमा सचिवालयबाटै निर्णय गर्ने तयारी छ । ५ भदौमा ओली सिंगापुर जाँदा बसेको सचिवालय…

    Read More
  • व्यानर न्यूज

    तीते करेलाको अद्धितीय गुणहरु एक हप्तामै यसरी निको पार्छ यी रोगहरु

    खाँदा तितो तर औषधिको रुपमा हेरिने करेला मानव शरीरका लागि निकै फाइदाजनक छ । करेलाले भोक जगाउनुको साथै घाम बाट पनि बचाउने गर्दछ । थाहा पाउनुस् करेलाका फाइदाहरुः – खानामा रुचि बढाउँछ । – छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । – खाएको कुरा राम्ररी पचाउँछ । – पेटसफा राख्दछ । – कब्जियत हुन…

    Read More
  • कला/साहित्य

    आज साँझ देखि इच्छाकामनामा ठूलो पञ्चमी मेला , गाउँपालिकाद्वारा भोलीआईतबार सार्वजनिक विदा

    कुरिनटार, ३० कात्तिक । आज साँझ देखि शुरु हुने ठूलो पञ्चमी मेलाको निम्ती इच्छाकामना गाँउ पालिकाले भोली आईतबार सार्बजनिक बिदा दिने भएको छ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना ५ मा रहेको प्रसिद्ध धार्मिक स्थल इच्छाकामना मन्दिरको प्रांगणमा हरेक बर्ष मनाईने ठूलो पञ्चमी मेलाको अवसरमा गाँउपालिकाले बिदा दिन लागेको हो । गाउँपालिकाद्वारा सार्वजनिक सुचना जारी…

    Read More
  • प्रवास

    अत्यन्त तीक्ष्ण बुद्धिका यी बालकले नौ वर्षको उमेरमा नै इन्जिनियरिङमा स्नातक गर्दै

    एजेन्सी । बेल्जियमका एक अत्यन्त तीक्ष्ण बालकले नौ वर्षको उमेरमा स्नातक उत्तिर्ण गर्न लागेका छन् । लरेन्ट सिमोन नामका ती बालक तुलनात्मक कठिन इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका थिए । इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी९टीयूई० मा अध्ययनरत उनको स्नातक पढाई अर्को महिना डिसेम्बरमा सकिंदैछ । शिक्षकले सिमोनलाई ‘अत्यन्त असाधारण’को संज्ञा दिए । सिमोन स्नातकपछि इलेक्ट्रिकल इन्जीनियरिङमै पीएचडी गर्ने…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको माडीमा हात्तीको आक्रमणमा परी बाबु छोराको मृत्यु

                 फोटो :सामुदायीक रेडियो माडीको फेसबुकबाट                                                                                         …

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चितवनको अध्यक्षमा त्रिपक्षिय प्रतिस्पर्धा हुने संकेत ।

    चितवन / उधोग बाणिज्य संघ चितवनको निर्वाचनको मिती नजिकिएसँगै चुनाबी प्रतिस्पर्धीहरु भित्रभित्रै चुनाबको तयारीमा जुट्न थालेका छन् । उबासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष पदमा कडा प्रतिस्प्रर्धा हुने देखिन्छ । चितवनका पुराना एवं स्थापित ब्यबसायी बिष्णु प्रसाद कँडेलले पनि अध्यक्षमा उमेदवारी दिने तयारी गरेका छन् । दुई दशक अघिदेखि नारायणगढमा ब्यबसाय सञ्चालन गर्दै आएका कडेल ईलोक्ट््रोनिक्स…

    Read More
  • अपराध/दुर्घटना

    यो कस्तो शुसासन : सडक अलपत्र पार्ने ठेकेदारलाई चौथोपल्ट म्याद थप

    लीला श्रेष्ठ/ विमल खतिवडा/ प्रशान्त माली/काठमाडौँ /सडक विभागले कमलविनायक–नगरकोट सडक विस्तार कार्य अलपत्र पारेको ठेकेदार कम्पनीलाई कुल लागतको १० प्रतिशत हर्जना तिराएर चौथोपटक म्याद थप गरेको छ । ठेकेदार कम्पनी शैलुङरएआईपीएल ९आरामाली इन्फ्रा पावर लिमिटेड० जेभी हर्जना तिर्न तयार भएपछि आगामी वैशाख ७ मा काम सक्ने गरी अन्तिमपटक म्याद थपिएको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिले…

    Read More