Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    विश्वकर्मा बचतले दियो क्रिकेट रंगशाला बनाउन एक लाख

    चितवन/मंसिर ३०/ विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि.नारायणगढले निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छ । सहकारीले रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज (सोमबार) सहकारीको ७औं वार्षिक साधारणसभाको समुद्घाटन सत्रमा सहकारीका अध्यक्ष विपेन्द्र रामुदामुले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा सरर विद्युतबाट चल्ने कार भित्रियो ।

    चितवन, मंसिर ३०/पेट्रोल तथा डिजलबाट चल्ने मात्र कार रहेकोमा चितवनमा आजदेखि विद्युत्बाट चल्ने कार भित्रिएको छ । एमजी गाडीको चितवनका लागि आधिकारिक विक्रेता अर्क मोटर्स प्रा।लि।ले चितवनको बजारमा विद्युत्बाट चल्ने कार भित्र्याएको हो । नारायणगढस्थित लायन्सचोकमा रहेको शोरुममा आज ९सोमबार० एक कार्यक्रमकाबीच नेपाल राष्ट्रिय उद्योग एवंम व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले विद्युत्बाट चल्ने कार…

    Read More
  • अपराध/दुर्घटना

    मानबबेचबिखन मुद्धामा चितवनबाट ३ पक्राउ, केहीबेरमा प्रहरीले सार्बजनिक गर्दै

    सुर्य बराल । चितवन । मानबबेचबिखन मुद्धामा चितवनबाट ३ पक्राउ परेको चितवन प्रहरीले जानकारी दिएको छ । भरतपुर महानगरपालिकाको एक होटल सञ्चालकद्वय श्रीमान श्रीमती सहित काठमाण्डौकी एक महिला समेत पक्राउ पेका हुन् । प्रहरीले उनीहरुलाई बिहिबार राती नै पक्राउ गरेको हो । पक्राउ परेका मध्ये २ जना मुग्लीन र एक जना जुगेडीको होटल सगरमाथाबाट पक्राउ परेका…

    Read More
  • मुख्य समाचार

    दिल्लीमा हिंसात्मक विरोध प्रदर्शन, प्रदर्शनकारीहरु पुलिस मुख्यालयभित्रै छिरेपछि थप तनाबग्रस्त अवस्था 

      एजेन्सी । नागरिकता कानूनको विरोधमा आइतबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा हिंसात्मक आन्दोलन  शुरू भएको छ । प्रदर्शनकारीहरूले दक्षिण दिल्लीको न्यू फ्रेन्ड्स कोलनी क्षेत्रमा हिंसात्मक आन्दोलनमा उत्रिएका खबरहरु प्राप्त भएका छन् । उनीहरले आइतबार तीनवटा बस, कार र केही मोटरसाइकलहरू जलाएका छन् । आगो निभाउन चार दमकल तुरुन्त पठाइएपनि आन्दोलनकारीहरूले एक दमकलमाथि तोडफोड गरेर नराम्ररी…

    Read More
  • अपराध/दुर्घटना

    यस्तो बिकासको के काम : ‘कालोपत्रे गरेको एक हप्ता नबित्दै उप्कियो’

    गोरखा । गोरखा नगरपालिको वडा नं। १३ अबुवामा गरिएको सडक कालोपत्रे एक हप्ता नबित्दै उप्किएको छ। चितवनमा पकाएर ल्याएको बिटुमिनले गरिएको कालोपत्रे एक हप्ता नबित्दै उप्किएर सडक खाल्डैखाल्डा भएको छ। कालोपत्रे करिब ८ सय मिटरमा गरिएको छ। गत शुक्रबार र त्यसअघि बुधबार राति सडक कालोपत्रे गरिएको स्थानीय दीपक अधिकारी बताउँछन्। गाउँका मान्छे खानाखाएर सुतेपछि गरिएको…

    Read More
  • अपराध/दुर्घटना

    टाइम बमले मधेस पुरैअशान्त !

    काठमाडौं । मधेस शान्त थियो । अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध बम पड्किन थालेको छ। तिनजनाको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ। प्रहरीसहित चार गम्भीर घाइते भए। शान्त तराई अपराधीको गतिविधिले फेरि अशान्त बनेको हो। कहीँकतै…

    Read More
  • मुख्य समाचार

    काँग्रेसभित्र १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र

    काठमाडौँ। नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले उचाइ लिएको हो । संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने सर्तमा मात्रै अवधि थप्नुपर्ने अडानमा छ…

    Read More
  • मुख्य समाचार

    नेकपा पार्टी संगठन संस्थागत नभएको नेताहरुको स्वीकारोक्ती

    काठमाडौं । पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्। तीनरतीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक एक वर्षपछि आइतबार सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले बैठक विधानको व्यवस्थाअनुसार बस्न नसकेकामा आत्मालोचना गर्दै तीनमहिने कार्ययोजनासहित राजनीतिक प्रतिवेदन पेस गरेका छन्। दाहालले अर्का अध्यक्ष प्रधानमन्त्री केपी ओलीसमेतको संयुक्त प्रतिवेदनका रूपमा बैठकमा पेस गरेका…

    Read More
  • अपराध/दुर्घटना

    विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम बढ्दो, चोटपटक नै नलागी ४३ वटा मरे

    चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन् । “गैँडा मर्ने क्रम रोकिएको छैन”, चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपाल घिमिरेले भने । पछिल्लो समय यही मङ्सिर १८ गते बुधबार भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा गैँडा मृत अवस्थामा…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिए राजदूत पौडेल:सीआईबीले लियो बयान

    काठमाडौँ । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग बयान लिएको छ । करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा नक्कली मोही खडा गर्ने निर्णयमा संलग्न रहेको आरोपमा ब्युरोले पौडेलसँग इमेलमार्फत बयान लिएको हो । पूर्वमुख्य सचिवसमेत…

    Read More