Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद : प्रधानमन्त्री केपी शर्मा ओली

    काठमाडौं/१९ बैशाख/प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि…

    Read More
  • मुख्य समाचार

    मजदुर नेता बालुवाटारमा मस्त : श्रमिकहरू सडकमा अलपत्र

    मजदुरवर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ ।–(माक्र्स ९सेप्टेम्बर १८७१, लन्डनमा भाषण)   माक्र्सको उपर्युक्त भनाइ मजदुर मुक्तिसँग जोडिएको सन्दर्भ हो । निश्चय पनि यहाँ मजदुर उत्पीडनको कारण पुँजीवादी राज्यसत्ता भएको र पुँजीवादी राज्यसत्ता उल्ट्याउन युद्ध आवश्यक पर्ने माक्र्सको सोच भेटिन्छ । यसर्थ मजदुरवर्गको मुक्ति भनेकै मजदुरवर्गीय राज्यसत्ता हो । माक्र्सको यो भनाइ…

    Read More
  • मुख्य समाचार

    के सफल होला प्रचण्डलाई एक्ल्याउने ओलीको दाउ ?

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित हुन पुगेको छ। सत्तारुढ दलका शक्तिशाली अध्यक्ष ओलीले एकाएक आफू पदासीन रहेको प्रधानमन्त्री पद गौतमलाई दिने प्रस्तावलाई लिएर नेकपाभित्र विविध कोणमा विमर्श भइरहेको छ। के यथार्थमै गौतमलाई यो पद दिन खोजिएको हो…

    Read More
  • मुख्य समाचार

    दुवईवाट फर्केर लोकल कुखुरा पाल्दै हरिशरण

    वि.वि. श्रेष्ठ/व्यास–५, तनहुँ/आठ वर्ष लामो दुवई मा पसिना वगाएका हरिशरण वाग्लेले स्वदेशमा आई लोकल कुखुराको व्यवसायिक पालन गरेका छन् । जीवनका यौवन उमेर विदेशमा विताएका हरि स्वदेशमा केहि गर्ने उत्प्रेरणा सहित नेपाल आएर लोकल कुखुराको व्यवसाय शुरु गरेका हुन् । विदेशमा वसेर मात्र केहि नहुने सोचेर विदेशका कमाई चटक्क छाडेर स्वदेश हानिएका हरिशरण देशमा नै…

    Read More
  • मुख्य समाचार

    एक्ल्याउने, गलाउने, थकाउने र सिध्याउने रणनितीमा ओली : छटपटीमा प्रचण्ड .

    सुर्य बराल/चितवन /२०७६ बैशाख १६ गते/झण्डै दुईतिहाई बहुमत प्राप्त पार्टी नेकपा भित्र यतिखेर बबण्डर आईरहेको छ । मुख्यतः पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको ब्यक्तिवादी हुकुमी एंव तानाशाही शैली र उनीसहितका अन्य शिर्ष नेताहरुको समेत गुटगत राजनितीक कर्मका कारण उनी स्वंय चौतर्फी अप्ठयारोमा परेका छन् भने प्रधानमन्त्री ओलीले आफु मात्रै होईन नेकपा र सिंगो…

    Read More
  • मुख्य समाचार

    अमेरिकामा कोराना भाईरस संक्रमितको संख्या १० लाख नाघ्यो, साढे ५६ हजार बढीको मृत्यु

    अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख १० हजार ३ सय ५६ पुगेको छ भने मृतकको संख्या ५६ हजार ७ सय ९७ पुगेको छ । अमेरिकामा कोरोना संक्रमित र यसको संक्रमणका कारण मृत्यु हुनेको संख्या संसारकै धेरै छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ हजार १ सय ९६ नयाँ संक्रमित भेटिएका थिए भने पछिल्लो…

    Read More
  • मुख्य समाचार

    सरकारविरुद्ध विपक्षी गठबन्धन

    काठमाडौं/प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले दल फुटाउनका लागि अपहरण शैलीमा सांसदलाई नियन्‍त्रणमा लिने घटनाको छानबिन गरी कारबाही गर्न माग गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो। बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका उपेन्द्र यादव र शरत्सिंह…

    Read More
  • मुख्य समाचार

    नेकपा विवाद : स्वार्थकेन्द्रित अवैधानिक सत्ता र शक्ति आर्जनको खेल !

    पटक पटक शक्ति र सत्तामा टेस्टेड भईसकेका व्यक्तिहरु नेकपाको राजनितीमा अझै पनि आफनो प्रभुत्व र शक्ति विस्तारका लागी नाङ्गो नाँच नाच्न अभ्यस्त वनिरहेका छन् । व्यक्ति को अवसर र त्यसले प्रदान गर्ने क्षमता निश्चित समयसम्म का लागी हुन्छ र हुनुपर्दछ, नकि पटक पटक । नेपालका राजनितीमा अहिले आएर फेरि शक्ति र सत्ताका लागी अवैधानिक वाटोवाट…

    Read More
  • अपराध/दुर्घटना

    ओलीतन्त्रमा राष्ट्रपतिको आलोचना गर्दा पाँच वर्ष जेल

    काठमाडौं/सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा पाँच वर्ष जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ। सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटा, मेडिकल सामग्री खरिदमा अनियमितता गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अपहरणकारीको आरोप लागेका सांसदद्वय महेश बस्ने, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालको सरकारले पूर्ण…

    Read More
  • मुख्य समाचार

    विदेशवाट फर्केर भैसी पाल्दै युवा

    वि.वि. श्रेष्ठ/व्या.न.पा.–५, तनहुँ/लामो समयसम्म वैदेशिक रोजगारीमा वसेर आएको रविन्द्र श्रेष्ठले मामा भान्जा भैसी फर्म दर्ता गरेर भैसी व्यवसाय शुरु गरेका छन् । माध्यामिक तहको पढाई सकेर खाडीमुलुक हानिएको रविन्द्र विदेशको लामो वसाई भन्दा नेपालमा केहि गर्नुपर्दछ भन्ने सोचका साथ फर्केर भैसीको व्यवसाय शुरु गरेका हुन् । विदेशको दुख नेपालमा नै गर्ने हो भने विदेशमा जतिको…

    Read More