कोरोना भाईरस : बिश्वभरको हालसम्मका मुख्य अपडेट्स
अमेरिकाका थुप्रै राज्यले लकडाउन समाप्त गर्दैः अर्थव्यवस्थाको गम्भीर स्थितीलाई मध्यनजर गर्दै अमेरिकी राज्य कोलोराडो, मिसिसिपी, मिनासोटा र टेनेसीले लकडाउनको प्रतिबन्ध हटाउँदैछ । इटलीका प्रधानमन्त्रीद्वारा लकडाउन खुकुलो गर्ने घोषणाः इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले टिभीमा दिएको सम्बोधनमा भए, ‘यदि तपाईं इटलीलाई प्रेम गर्नुहुन्छ भने आपसमा दुरी कायम राख्नुहोस् ।’ उनले मे ४ देखि लकडाउनको प्रतिबन्धमा क्रमशः छुट…
Read More




