Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • नारायणगढ–बुटबल सडक चार लेनको हुने

    काठमाडौं,२८ कात्तिक । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटबल खण्ड विस्तार गर्ने जिम्मा चिनियाँ कम्पनीले पाउने देखिएको छ। सडक विभाग अन्तर्गतको एसियाली विकास बैंक ९एडीबी० निर्देशनालय नारायणगढ–बुटवलसडक खण्ड विस्तारका लागि आह्वान गरेको बोलपत्रमा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले न्यून लागत कबुल गरेर ठेक्का प्राप्त गर्न लागेको हो।निर्देशनालयले एक सय १३ किलोमिटर खण्ड दुई प्याकेजमा विभाजन गरी…

    Read More
  • चितवनका यी रिसोर्टमा बस्दा यस्तो सुबिधा पाइन्छ ।

    चितवन , २७ कार्तिक । चितवनमा घुम्ने मौसम अहिले सवैभन्दा उपयुक्त हो । बिशेषत ः यहाँको सौराहा, पटिहानी लगायत आसपास क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरु घुम्न जाने गर्दछन् । पर्यटकीय सिजनलाई आधार मानेर चितवनमा के कस्ता रिसोर्टहरु छन् । र, कुन रिसोर्टमा बस्न कति खर्च लाग्छ ? भनेर जानकारी दिने उद्देश्यले यो रिपोर्ट तयार पारिएको…

    Read More
  • कांग्रेसभन्दा कम्युनिष्ट खर्चालु

      काठमाडौं — सत्रै सामुहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्ट कांग्रेसभन्दा बढी भड्किला, महँगा र खर्चालु देखिएका छन् । कम्युनिष्टहरु कत्तिको तडकभडक छन् भन्ने कुरा दशैँ, तिाहार, छठ, नेपाल सम्वत्का अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाद्धारा आयोजित शुभकामना आदान—प्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रस्ट हुन्छ । हुन त उक्त पार्टीका कुनै नेता आफ्ना कार्यकर्ता…

    Read More
  • गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि पप्पुसँगको ठेक्का तोडियो

    काठमाडौं– कास्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठक्का तोडेको छ । बाँकेमा निर्माणधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुुसँगको सम्झौता तोकेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ । ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति निराशाजनक भएपछि…

    Read More
  • पुर्वी चितवन महोत्सवको तयारी तीब्र ( हेरौं १५ फोटो फिचर सहित )

    चितवन , २५ कार्तिक । पुर्वी चितवनको रत्ननगर ३ स्थित शान्तिचोकमा नै पहिलोपटक पूर्वी क्षेत्र महोत्सव हुने भएको छ । एन।एस क्रियसन एण्ड इभेन्ट्स प्रालि र लायन्स क्लव अफ चितवन राईनो सिटीको सयुँक्त आयोजनामा यहीँ आउँदो कार्तिक ३० गतेदेखि मंसिर ११ गतेसम्म पुर्वी क्षेत्र महोत्सव हुन लागिएको महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए । स्थानीय…

    Read More
  • चितवनमा अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम (गोष्ठी) आजदेखि शुरु

      ११ कात्तिक, चितवन । पोल्ट्रीको राजधानीको रुपमा ख्याती कमाएको चितवनको भरतपुरमा अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम (गोष्ठी) आज आईतबारदेखि सुरु हुने भएको छ । नेपालमा नै पहिलोपटक शुरु हुनलागेको सिम्पोजियममा नेपालसहित १० देशका ५० भन्दा बढी विज्ञहरु सहभागी हुने छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अन्तर्गत रहेको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान…

    Read More
  • दैनिक ४ अर्बको हाराहारीमा व्यापार घाटा, तीन महिनामै साढे तीन खर्ब पुग्यो

      ८ कार्तिक काठमाडौं– वैदेशिक मुलुकसँगको व्यापार घाटा बढने क्रम रोकिनु साटो झन फेरी चुलिने क्रमले नैं निरन्तरता पाएको छ । यो तीन महिनामा पनि ब्यापार घाटा झनपछी झन बढदैं गएको छ । हाल दैनिक ४ अर्बको हाराहारीमा व्यापार घाटा हुने गरेको छ । चालू आर्थिक बर्षको (२०७५र०७६) तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब…

    Read More
  • चितवनमा मागभन्दा एक तिहाइ मात्रै पेट्रोल

    चितवन,८ कात्तिक । दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ ।तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन । केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् ।जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

    Read More
  • करमा छुट नदिएको भन्दै दुई सय कपडा उद्योग बन्द गर्ने घोषणा

    काठमाडौँ । टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषण गरेका छन् । मूल्य अभिवृद्धि कर ९भ्याट० मा दिँदै आएको सहुलियत आर्थिक ऐनबाट हटाएपछि कपडा उद्योगीले उद्योग बन्द गर्ने घोषणा गरेको आजको नागरिक दैनिकमा खबर छ । कपडा उद्योगलाई मूल्य अभिवृद्धि कर फिर्ता दिँदै आएकोमा…

    Read More
  • सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ

    काठमाडौं,२९ असोज । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ । श्रेष्ठ दुबईमा बसेर सुन र हुन्डीको कारोबार संलग्न व्यक्ति हुन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

    Read More