Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    सहकारीलाई मर्जरमा लाने तयारी

    काठमाडौँ महानगरपालिका ९कामनपा०मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एकअर्कामा गाभ्न ९मर्जर० सुरु गरिएको हो । कामनपा अनुसार हालसम्म चारवटा सहकारी आपसमा गाभिएका छन् । सातवटा सहकारी गाभ्न सहमतिका लागि पत्र पठाइसकिएको काठमाडौँ…

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चितवनमा चुनाबी सरगर्मी बढदै : अध्यक्षमा कडा प्रतिस्प्रधा हुने संकेत

    चितवन । निर्वाचनको मिती नजिकिएसँगै उधोग बाणिज्य संघ चितवनमा चुनाबी सरगर्मी ह्वात्तै बढदै गएको छ । निर्वाचनको मिती नजिकिएसँगै उबासंघ चितवनमा अध्यक्षका प्रत्यासी लगाएतका चुनाबी प्रतिस्पर्धीहरु भित्रभित्रै सदस्यहरुको पसल एवं घरदैलोमा भोट माग्न थालेका छन् । उबासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष सहितको दुई देखि तिन प्यानल प्यानल नै खडा हुने संकेत देखिएको छ । भित्रभित्रै…

    Read More
  • मुख्य समाचार

    आयातमुखि निती एवं बिचौलीयापन हावी हुदाँ पोल्ट्री उद्योग तहस नहस बन्दै 

    सुर्य बराल/चितवन/मुलुकको एक मात्र आत्मनिर्भर भनिएको पोल्ट्री उधोगमा आयातमुखि निती एवं बिचौंलीयापन हावी हुँदा यो उधोग तहस नहस बन्दै जान थालेको छ । सरकारको स्पष्ट पोल्ट्री निती नहुनु, पोल्ट्री क्षेत्रमा बिदेशी लगानी भित्र्याईनु र ब्यबसायीहरुको बिचमा तछाड मछाड गर्ने अस्वस्थ प्रतिस्प्रधाले गर्दा समग्र पोल्ट्री क्षेत्र धराशायी बन्दै गएको हो । आयातमुखि निती एवं बिचौंलीयापनको कारण…

    Read More
  • मुख्य समाचार

    विकासमा पुरानै रोग पुनरावृत्ति हुने लक्षण

    मधुजंग पाण्डे/काठमाडौं / चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा विकास निर्माणका लागि गरिने पुँजीगत खर्च ९ दशमल ५ प्रतिशत मात्रै भएको छ । सरकारको लक्ष्यअनुसार बाँकी ९० दशमलव ५ प्रतिशत पँुजीगत खर्च भने आगामी सात महिनाभित्रमा सक्नुपर्ने देखिएको छ । यो अवस्था हेर्दा यसपटक पनि आर्थिक वर्षको अन्तिममा आएर हतारमा खर्च गर्ने प्रवृत्ति दोहोरिने…

    Read More
  • मुख्य समाचार

    आयात गर्दा अबदेखि पूर्वअनुमति चाहिने

    पवन तिमिल्सिना/काठमाडौं /नेपालमा वस्तु आयात गर्दा त्यस्ता वस्तुको वर्गीकरण र उत्पतिको निर्धारणका सम्बन्धमा पूर्वअनुमति लिनुपर्ने भएको छ। भन्सार विभागले कार्यविधि बनाएर पूर्वादेश लिनुपर्ने व्यवस्था अनिवार्य गर्न लागेको हो। विभागले कार्यविधिको मस्यौदा बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको छ। क्योटो महासन्धि र विश्व व्यापार संगठन अन्तर्गत व्यापार सहजीकरण सम्झौतामा मालवस्तुको वर्गीकरण, उत्पत्तिको निर्धारणलगायत विषयमा सम्बन्धित पक्ष…

    Read More
  • चितवन सेरोफेरो

    मासुको भाउ बढाउन ३० लाख चल्ला नष्ट

                                                           संघले भरतपुर १६ स्थित एक ह्याचरीमा गई जर्बजस्ती चल्ला नष्ट गरेको दृष्य राजेश बर्मा/काठमाडौं/नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र…

    Read More
  • अपराध/दुर्घटना

    “बन्दि किसान रिहाई गर, बिचौलीया मुर्दाबाद“, भन्दै भरतपुरमा अण्डानै रोडमा फ्याँकेर अण्डा किसानहरुको प्रदर्शन

    सुर्य बराल/चितवन /नेपाल पोल्टी ब्यबसायी संघको कार्यालयमा भएको सामान्य भनाभन र बिवादकै आधारमा प्रहरी लगाएर षडयन्त्रपुर्बक अण्डा उत्पादक किसानलाई पक्राउ गरि अनाहकमा हिरासतमा राखिएको बिरोधमा भरतपुरमा अण्डा रोडमा नै फ्याँकेर अण्डा किसानहरुले नाराजुलुस सहित प्रदर्शन गरेका छन् । आज मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन नजिकै जम्मा भएका एक सय भन्दा बढी अण्डा उत्पादक किसानहरुले नारा…

    Read More
  • चितवन सेरोफेरो

    विश्वका घुम्नैपर्ने देशमा नेपाल पहिलो

    ‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जंगल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोर्ब्सले लेखेको छ । ‘अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन,’ झोले पर्यटन ९ब्यागप्याकिङ० मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक…

    Read More
  • चितवन सेरोफेरो

    विचौलीयाको कारण अण्डा किसान मर्कामा :पक्राउ परेका किसानहरुलाई तत्काल रिहा नगरे देशब्यापी संर्घष गर्ने ।

    सुर्य बराल/चितवन /बिचौलियाको मनपरीतन्त्र र आफुखुसी किसानमारा गतिबिधीको कारण अण्डा उत्पादक देशभरका किसानहरु बिस्थापित हुने खतरा रहेको कुखुरापालक किसानहरुको साझा सँस्था नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिबराम केसीले बताएका छन् । अण्डा उत्पादक सङ्घले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले पक्राउ परेका पाँच कृषकको रिहाइ तत्काल रिहाई…

    Read More
  • चितवन सेरोफेरो

    विश्वकर्मा बचतले दियो क्रिकेट रंगशाला बनाउन एक लाख

    चितवन/मंसिर ३०/ विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि.नारायणगढले निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छ । सहकारीले रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज (सोमबार) सहकारीको ७औं वार्षिक साधारणसभाको समुद्घाटन सत्रमा सहकारीका अध्यक्ष विपेन्द्र रामुदामुले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका…

    Read More