Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • फरार अभियुक्तहरु धमाधम प्रहरी नियन्त्रणमा

       चितवन , माघ १५ । चितवन प्रहरीले सुरक्षामा उच्च सतर्कता देखाएको छ । चितवनका प्रहरी प्रमुख दिपक थापा जिल्लामा प्रमुख भएर आए संगै अपराधीक गतिविधिमा संलग्न गुण्डा हरु पलायन भएका छन् भने, फरार सुचीमा रहेका अपराधीक समूहहरु समेत भटाभट प्रहरी खोरमा जाग्दै आएका छन् । गत, ०४ मंसिर २०७३ मा जिल्लामा सरुवा भएर आएसंगै…

    Read More
  • बैंकिङ्ग कसुरमा फरार अभियुक्त चितवन प्रहरीको नियन्त्रणमा ।

      चितवन , माघ १४ । पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला पछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी घर भएका ३४ वर्षीय विमल खड्कालाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनलाई भरतपुर महानगरपालिका–१२ गोन्द्राङबाट पक्राउ गरी…

    Read More
  • गुणस्तरीयहिन हिमालचुली पाउरोटी उद्योगमा प्रशासनको शिल

    चितवन , माघ १४ . पूर्वी चितवनको खैरहनी–९ मा रहेको ओम श्री हिमालचुली पाउरोटी एण्ड स्पेसल बेकरी उद्योगको उत्पादन गुणस्तरहिन रहेको भेटिएको छ । साथै सो उद्योगले बालश्रम शोषण गर्ने गरेको समेत भेटिएको छ । उद्योगले सानासाना बालकलाई काममा लगाउने गरेको भेटिएको र निकै फोहोरो स्थानमा पाउरोटी उत्पादन गर्ने गरेको देखिएकोले उद्योगमा शिल गरिएको जिल्ला…

    Read More
  • चितवन मेडिकल कलेजको खुलेआम लुट

         चितवन । चितवन मेडिकल कलेजले एमबीबीएस अध्ययनमा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठान आइओएमले तोकेको शुल्क भन्दा १२ लाख रुपैयाँ बढी लिने गरेको भेटिएको छ । सरकारी नियम र आधार बिना नै कलेजले मनोमानीरुपमा यो रकम लिने गरेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले गरेको अनुगमनका क्रममा कलेजले एमबीबीएस अध्यनका लागि नयाँ भर्नामा सरकारले तोकेको…

    Read More
  • विकासको मुद्धामा एक भएर अघि बढौंः अध्यक्ष प्रधान

    चितवन, उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष सहनलाल प्रधानले चितवनको विकासको मुद्धामा चितवन उद्योग संघ र उद्योग वाणिज्य संघ एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । चितवन उद्योग संघले आज भरतपुरमा गरेको उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित पदाधिकारी तथा सदस्हरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले समग्र जिल्ला र देशको विकासका योजनालाई अघि…

    Read More
  • त्रिशुलीमा स्काभेटरद्वारा अबैध उत्खनन

    भण्डाफोरबाट चितवन÷चितवनको एकमात्र इच्छाकामना गाउँपालिकामा अबैध रुपमा ढुड्डा, गिटी, बालुवाको तस्करी ब्यापक मात्रामा भईरहेको पाईएको छ । गाउँपालिका भएर बग्ने त्रिशुली नदि र त्यसका शाखा नदिबाट स्काभेटर प्रयोग गरी मिलेमतोमा अबैध उत्खनन भईरहेको खुल्नमा आएको छ । गाउँपालिकाले गत पौष १६ गते एक सुचना प्रकाशित गरी केही राजस्व लिई उत्खनन गर्न दिएको भए पनि त्यो…

    Read More
  • निर्माण व्यबसायी महासंघका अध्यक्ष गौचनको हत्या गर्ने मुख्य सुटर पक्राउ

    चितवन,९ माघ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटर चितवनबाट पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको सँयुक्त टोलीले मुख्य सुटर श्याम लामा गुम्बेलाई आज(मंगलबार) बिहान चितवनबाट पक्राउ गरेको हो । गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमागौचनलाई गोली हानी हत्या भएको थियो । घटनाका प्रमुख…

    Read More
  • अख्तियारमा गोपाल खड्काको वयान सुरु

    ९ माघ, काठमाडौं । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको वयान सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार)देखि उनको वयान लिन लागेको हो । आयोग स्रोतका अनुसार निगमका उच्च पदस्थ १६ जनाको वयान सकिएको छ । हालसम्म करीव तीन सय जनाको…

    Read More
  • प्राविधिक शिक्षालाई प्रथमिकता दिएर शिक्षा ऐन बनाउन स्थानिय तहलाई सरोकारवालाको सुझाव

    चितवन,माघ ८ स्थानिय तहले विद्यालय शिक्षा व्यवस्थापन गर्दा प्राविधिक शिक्षामा जोड दिनुपर्ने सरोकारवालाले वताएका छन् । अनेरास्ववियु चितवनले आज (सोमवार) भरतपुरमा आयोजना गरेको “स्थानिय तह र विद्यालय शिक्षा व्यवस्थापन” विषयक अन्तरकृया कार्यक्रममा वोल्ने सरोकारवालाले सो विषयमा जोड दिएका हुन् । उनिहरुले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत अन्य खालको शिक्षाको व्यवस्था गरिनुपर्ने वताए । भरतपुर…

    Read More
  • सरकारी अनुगमन मौषमी र बदनियतपूर्ण

    नेपालका प्राय सरकारी निकायहरुद्धारा गरिने अनुगमन मौषमी र बदनियतपूर्ण हुने गरेको ब्यवसायीहरुले बताएका छन् । आईतबार साँझ नारायणगढमा आयोजित एक कार्यक्रममा सहभागि नारायणगढका ब्यवसायी तथा कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् । ५१ औ अधिवेशनबाट निर्वाचित उ.वा.संघ चितवनका पदाधिकारीलाई स्वागत तथा सम्मानमा फेन्सी ब्यवसायी संघ तथा फेन्सी साकोसद्धारा आयोजित कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले कर तथा प्रशासनको…

    Read More