Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • देश विरोधी गतिविधि बढेको भन्दै राष्ट्रपति सीको ठाडो आदेशमा चीनमा धमाधम चर्च भत्काईंदै

    काठमाडौं । चिनिमा प्रहरीले चर्चहरु भत्काउन सुरु गरेको छ । चर्चहरूमार्फत पश्चिमी देशहरुमा चीन विरोधी गतिविधि बढेको भन्दै चर्चहरु भत्काउन सुरु गरिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।सी जिनपिङ राष्ट्रपति भएपछि अवै ध गतिविधि गर्दै आएका चर्चहरू भत्काउने वा बन्द गराउने नीति लिएका थिए । उनले पश्चिम देशहरुले चर्चमार्फत चिनियाँ सांस्कृतिमाथि नै हमला गर्न लागेको भन्दै…

    Read More
  • निर्मला पन्त हत्या प्रकरण : हत्याराद्वारा अपराध स्वीकार

    काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विगतको अनुसन्धानबाट शंकाको घेरामा रहेका चारजनालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले निर्मलाका छिमेकी प्रदिप रावललगायत अन्य चार जनालाई पक्राउ गरेको हो । रावल काठमाडौंबाट पक्राउ परेका छन् भने…

    Read More
  • एसपी राठौरको चितवन आगमन साँढे ६ महिना पुरा ! जता हेर्‍यो, उत्तै चर्चा !!!

     चितवन , १९ मंसिर । प्रहरी तीन शब्दले बनेको यो पेशा सुन्दा जति मिठो छ, त्यत्ति नै जोखिमयुक्त पनि । प्रहरी संगठन यो पेशा हाम्रोमा मात्रै नभइ संसारभर नै चुनौतीपूर्ण र जोखिमयुक्त मानिन्छ । र, यहीँ विशेष चुनौतीपूर्ण पेशालाइ आकर्षित गर्दै देश र जनताप्रति निरन्तर रूपमा लागिपरिरहेका र शान्तिसुरक्षामा कटिबद्ध भइ सुरक्षाको मामिलामा कहिँल्यै कम्पर्माइज…

    Read More
  • नेपालमा आर्थिक विकास हुन नसक्नुको कारण यसरी खोले रहस्य क. प्रचण्डले

    मंसिर १९, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दहालले पुराना ऐन नियम, गलत संस्कार र केही कर्मचारीका कारण मुलुकमा आर्थिक विकास हुन नसकेको बताउनुभएको छ । १० औं कपिलवस्तु महोत्सवको जीतपुरमा आज उद्घाटन गर्दै उहाँले कर्मचारी तन्त्रको कार्यशैलीका कारण विकास हुन नसकेको गुनासो गर्नुभयो । उहाँले प्रदेश नम्बर ५ को राजधानीको नाम लुम्बिनी राख्दा कसैलाई आपत्ती…

    Read More
  • गृह मन्त्रालयले यि पाँच जनालाई किन देश निकाला गर्यो ?

    मंसिर १९, काठमाडौं । गृह मन्त्रालयले बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका पाँच पाकिस्तानीलाई निकालेको छ। जाली राहदानी मुद्दामा काठमाडौं जिल्ला अदालतले तोकेको दण्ड जरिवाना भुक्तान गरिसकेपछि गृह मन्त्रालयले उनीहरूलाई निष्कासन गरेको हो। निकालिनेमा पाकिस्तानी नागरिक गौरी नुजाथ नाज, इलिही फिजा, इराम साज्दा, सोहिल मुहम्मद र इलिही जाका छन्। उनीहरू २०८० मंसिरसम्म नेपाल प्रवेश गर्न…

    Read More
  • माधवको कोसिस्, : जिससपुत्रीुको आशिष

    काठमाडौं — विवादास्पद एसिया प्यासिफिक समिटले सरकारलाई बदनाम बनाएको छ । पृष्ठभुमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए । नेता नेपालकै पहलमा सरकार यो कार्यक्रममा सरिक भएको हो । नेकपा नेता नेपालको पहलमा नेपालमा यो सम्मेलन गर्ने निर्णय ६ महिनाअघि नै भएको हो । उनकै पहलमा युनिभर्सल पिस फेडेरेसन नेपालका…

    Read More
  • मालपोतमा मालामालः सामान्यलाई सास्ती, ठूलालाई फास्ट–ट्र्याक

      काठमाडौँ – ८ बिहान ११ः१९ बजे। एक सेवाग्राही महिलाले झोलाबाट एकएक सयका दुई वटा नोट निकालिन्। उनले त्यो पैसा मुठी पारिन्। एक महिला कर्मचारी र ती सेवाग्राहीबीच मसिनो स्वरमा संवाद चल्यो। महिला कर्मचारीः यति काम गरिदिएपछि तपाईंले पनि केही व्यवस्था गरिदिनुपर्‍यो नि ! सेवाग्राही:त्यसको चिन्तै नगर्नुस्। पहिला काम गरिदिनुस्। वार्तालापपछि सेवाग्राही हातमा फाइल बोकेर…

    Read More
  • नयाँ मदिरा उद्योगलाई दर्ता गर्न रोक

    काठमाडौं — गृहमन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगन गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ । ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५’ नाम दिइएको…

    Read More
  • देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

      काठमाडौं — गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो । देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए । तर, त्यसको आधारिक…

    Read More
  • नेकपाको सातै प्रदेश कमिटीको नामावली : हेर्नोस को को परे १३८७ जना भित्र

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष…

    Read More