Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पाँच चिनिया निष्कासित

    काठमाडौं — गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्र्तगत कोटेश्वर कलंकी सडकखण्डमा कार्यरत पाच चिनिया नागरिकलाई निष्कासन गरेको छ । उनीहरु सांघाई कन्स्ट्रक्सन ग्रुपअन्र्तगतका कर्मचारी हुन् । उनीहरुले पर्यटक प्रवेशाज्ञा भिसा लिएर काठमाडौं रिङरोड सडक आयोजनामा अवैध रुपमा काम गर्दै आएका थिए । अध्यागमन विभागले उनीहरु कामदार हुन् भन्ने आधार नभएको जनाएको छ । निष्कासित…

    Read More
  • ‘नेकपामा गुटसंघर्ष चर्कदैं,आलोचक सिध्याउने खेलमा ओली’

    काठमाडौँ – नेकपा स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै अजेन्डा बनाएर छलफल गर्न माग गरेका छन् ।  भीम रावल विखण्डकारी समूहलाई वैधता दिन सरकार स्वयंले योगदान पु¥याएको देखिएको छ । योगेश भट्टराई युद्धका आधारमा पार्टी चलाइँदा कसैलाई जिम्मेवारीको खातैखात र कसैलाइर्ए छिँडीमूनिको बास भएको…

    Read More
  • अब जन्म आधारका नागरिक सन्तान पनि वंशज हुने

    पौष ४, काठमाडौं । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त गरेका कुनै पनि नेपालीका सन्तानले वशंजका आधारमा नागरिकता पाउने फैसला सुनाएको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले मंगलबार उक्त फैसला सुनाएको हो। पर्सा जिल्ला प्रशासन कार्यालय समेतलाई विपक्षी बनाई सांसद प्रदीप यादवसहितले दायर गरेको मुद्दामा इजलासले कुनै पनि नागरिकका सन्तानलाई नागरिकताविहीन बनाउन…

    Read More
  • अप्रिलदेखि नेपाली कामदार लैजादै जापान

    काठमाडौं — २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ । जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन् परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महे दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआईसेको बताए…

    Read More
  • स्वकीय सचिवको तलब आफैँ लिन्छन् सभामुख महरा

      काठमाडौँ – संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ ।  ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सना छन् । संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाले खातामा मासिक १ लाख ९७ हजार ५ सय १०…

    Read More
  • राष्ट्रपतिःबिलासी नबन

    सुर्य बराल गणतन्त्रको आभूषण मानिएको संस्था राष्ट्रपति पद अहिलेका राष्ट्रपति बिधादेवी भण्डारी र बर्तमान सरकारको कारण दिनप्रतिदिन बदनाम बन्दै जान थालेको छ । यस्ता सँस्थाहरु बदनाम बन्दै जाँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउने मौका पाँउछन् । आजभोली सामाजिक सञ्जाल रङ्गिएको छः राष्ट्रपति भवन शीतल निवासबाट १८ करोडको गाडी माग भयो । नागरिकलाई गणतन्त्रको यो विलास मन…

    Read More
  • चितवन हात्ती महोत्सको तयारी तीब्र ।

     चितवन, ०३ पौष । चितवनको पर्यटकीय नगरी सौराहामा आगामी पुस ११ गतेबाट सुरु हुने चितवन हात्ती महोत्सको तयारी तीब्र पारिएको छ । महोत्सव सूरु हुने समय नजिकिदै गर्दा आयोजक क्षेत्रीय होटल संघ सौराहा चितवनले तयारी लाई तीब्र पारेको हो । महोत्सव अन्तर्गत स्थान व्यवस्थापन, प्रचारप्रसार, हात्तीलाई अभ्यास लगायत अन्य आन्तरिक तयारी भइरहेको संघले जनाएको छ…

    Read More
  • आधुनिक मदरसा बिद्यालय बनाऔं : शिक्षामन्त्री डा. नुवामी

        काठमाण्डौं÷सयुक्त अरब ईमिरेट्स अन्तर्गत अबुदधावीका स्थानीय शिक्षामन्त्री महामहिम डा. अलि रसिद अल नुवामीले आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसंग भेट गर्नुभएको छ । मन्त्री पोखरेललाई भेट्न शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय आउनु भएका शिक्षामन्त्री डा. नुवामीले सबैं मदरसा बिद्यालयहरुलाई सुधार गरेर आधुनिक बनाउने अभियानमा सहकार्य गर्न आग्रह गर्नुभएको छ । शिक्षामन्त्री…

    Read More
  • युवती बलात्कार गर्ने दुइ अभियुक्तलाई १० बर्ष कैद !

    चितवन, ०३ पौष । चितवन जिल्ला अदालतले २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २ अभियुक्तलाई १०/१० वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले चितवन खैरहनीकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका भारत जिल्ला पश्चिम चम्पारण, बेतिया थाना भंगाहा पञ्चायत, भंगाहा धुमाटार वडा नं ३ बस्ने वर्ष १८ को छोटु साह तुराहा र…

    Read More
  • सहिद स्मृति मावीको महायज्ञको तयारी अन्तिम चरणमा

      भरतपुर, पुस ०३ । भरतपुर–६ पारसनगरमा रहेको सहिद स्मृति मावीको वृहत धन–धान्यान्चल ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञका लागि आबस्यक अस्थायी भौतिक संरचना निर्माण, पत्राचार, प्रचारप्रसार लगाएत कामलाइ अन्तिम रुप दिए संगै तयारी लगभग पुरा भएको आज (मंगलवार) बिद्यालय परिसरमा पत्रकार सम्मेलनमा जानकारी गराइयो । हवन कुण्ड, मन्दिर, मौलो लगाएत आवस्यक…

    Read More