Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम कार्ड लागु गरिने

    चितवन , ४ असार । नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम काड लागु गरिने भएको छ । सडक पुर्ण रुपमा सञ्चालनमा आएसंगै सवारी साधनको तीब्र गतिका कारण दुर्घटना बढ्दै जान थालेपछि त्यसको न्युनीकरणका लागी टाईम काडको व्यवस्था गर्नुपर्ने अवस्थामा चितवन प्रशासन पुगेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित सहायक…

    Read More
  • कयरखोलामा बाँध निर्माणको काम अझै सुरू भएनन्

    चितवन , ४ असार । अघिल्लो वर्ष रत्ननगर ३, कयरखोलामा आएको विध्वंसकारी बाढीले क्षति पुगेको सडक क्षेत्र र खोला बाँध निर्माणको काम अझै सुरू हुन सकेको छैनन् । यस वर्ष पनि वर्षाको समय सुरू नभइसकेकाले रत्ननगर ३, शान्तिचोकस्थित चौधरी टोलका स्थानीय त्रासमा रहेका छन् । कयर खोलाका कारण गाउँ, मुख्य सडकखण्ड र पुल नै जोखिममा…

    Read More
  • एमाले र माओवादी केन्द्रको नाम राखेर अरुले दल दर्ता गर्न नपाउने

    २४ जेठ, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले तत्कालिन पार्टीका नाम, झण्डा र चुनावचिन्ह अन्य कुनै दलले प्रयोग गर्न नपाउने प्रष्ट पारेको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई दल दर्ताको प्रमाणपत्र दिएपछि आयोगका सचिव बेगेन्द्रराज पौडेलले बिहीबार विज्ञप्तिमार्फत…

    Read More
  • माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

      काठमाडौँ, २४ जेठ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर ९आइपिओ० निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ । बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई…

    Read More
  • मझौला व्यवसाय आर्थिक विकासको आधार : अध्यक्ष दाहाल

    काठमाडौँ, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले साना तथा मझौला व्यवसाय आर्थिक विकासको आधार भएकाले यसलाई व्यवस्थित गर्दै…

    Read More
  • सुन प्रकरणमा भण्डारीले यसरी फसाए खरेल र मल्ललाई

      काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको बचाउ गर्न खोज्दा पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्व डीआइजीद्धय रमेश खरेल र हेमन्तमल्ल ठकुरी संकटमा परेका छन् । अभियुक्तहरु पूर्पक्षका लागि थुनामा रहेको र अदातलतमा विचाराधिन मुद्दामा जथाभावी बोलेपछि उनीहरुमाथि गृह मन्त्रालयले…

    Read More
  • अन्तत् : एमाले माओवादी मिलन ।

    ३ जेठ, काठमाडौं । दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रको अन्तत् ः मिलन भएरै छनडेको छ । एमाले माओवादी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । पुनर्ग्ठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ । यो दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।…

    Read More
  • सुन तस्करी काण्डमा कायस्थलाई जोगाउन पुर्ब आईजीपि उपेन्द्रकान्तको अबरोध

    काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा ठोस प्रमाण नै फेला नपरेपछि प्रहरीको अनुसन्धान र छानविन समिती पुर्वाग्राहि बनेको आरोप लागेको छ । सुन तस्करीबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित विशेष छानबिन समितिमा रहेका एसएसपी वसन्त लामाले तस्करीमा मुछिएका पूर्व एआईजी विजयलाल कायस्थलाई उन्मुक्ति दिलाउन भूमिका खेलेको…

    Read More
  • आज मदन-आश्रित स्मृति दिवस कार्यक्रम गरी मनाईदैं

      ३ जेठ, काठमाडौं । २५ औं मदन(आश्रित स्मृति दिवस आज देशभर भव्यताको साथ मनाईदैंछ । अजा आयोजना हुने औपचारिक कार्यक्रमा नेकपा एमाले र उसका भ्रातृ संगठनहरु सँगैं कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी हुने छ । एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप…

    Read More
  • कामचोर ठेकेदारको बास अब प्रहरी खोरमा

    काठमाडौं, ३ जेठ । गृहमन्त्री रामबहादुर थापाले सडक पुतलगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् । गृहमन्त्रालयमा बुभबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रियामा ल्याउन निर्देशन दिएका हुन् । आजको नागरिकमा…

    Read More