चनौंलीमा बाह्रमासे जुवाखाल !
चितवन । चितवनको चनौंलीमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेको पाईएको छ । चनौलीका विभिन्न घर, होटल तथा केटेज रेष्टुरेण्टहरुमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेपनि चितवन प्रहरीले जुवाडेहरुलाई कारबाही भने गर्न नसकेको पाईएको छ । चेन अफ कमाण्डलाई लत्याउदै प्रहरीऐन विपरित पटक पटक चनौली चौकीमा ईन्चार्जको रुपमा आएका सई भानु भक्त आचार्यले नै जुवाडेहरुलाई संरक्षण प्रदान गर्ने गरेको…
Read More