| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अब लागुऔषध कारोबारको जालो तोड्ने योजनामा गृहमन्त्री

      काठमाडौं। गृहमन्त्री रामबहादुर थापा‘बादल’ले लागुऔषध कारोबारको जरै सम्म पुगेर कारवाही अघि बढाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा लागुऔषध सम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई समान्य रुपमा नहेर्न आग्रह गर्दै गृहमन्त्री बादलले भने ( ’लागु औषध नियन्त्रण होईन, निषेध गर्ने गरी कार्ययोजना बनाउनुहोस् ।’ मन्त्री बादलले लागुऔषधका कारण पारिवारिक सम्बन्ध र…

    Read More
  • चितवनमा दुई युवतीमाथि जबरजस्ती करणीको अभियोगमा,अधिवक्ता प्रकाश भट्टराई पक्राउ

    चितवन वैशाख १९( भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दश जोड दुई पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो । उनलाई आज म्याद थप गरी जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता…

    Read More
  • प्रेस स्वतन्त्रता दिवस : प्रेस स्वतन्त्रता उल्लंघन पाँच वर्षयताकै उच्च

    काठमाडौँ  । यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च देखिएको छ । मुलुकभर फ्रिडम फोरमले एक वर्ष (मे २०१७ देखि अप्रिल २०१८) सम्म गरेको मिडिया अनुगमनपछि आज सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदनमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना सन् २०१३ पछिकै उच्च रहेको पाइएको छ । प्रतिवेदनअनुसार सन् २०१३ मा…

    Read More
  • ३३ किलो सुन र सनम हत्या काण्डमा प्रहरीमा बयान दिन गएका एसएसपी दिवेश लोहनी पक्राउ

      मोरंग । ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या काण्डमा मोरङ प्रहरीमा बयान दिन गएका एसएसपी दिवेश लोहनी पक्राउ परेका छन् । एसएसपी लोहनीको भुमिका रहस्यमय देखिएको भन्दै उनलाई नियन्त्रणमा लिएर सरकारी वकिलको कार्यलय मार्फत म्याद थपिएको स्रोतले जानकारी दिएको छ । उनलाई बयानका लागि उपस्थित गराउन छानविन समितिले पत्राचार गरिगरेपछी मंगलबार मोरङ…

    Read More
  • नेकपा विप्लव समूहद्धारा वैशाख २२ गते नेपाल बन्दको घोषणा

    काठमाडौँ,बैशाख १९( विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी वैशाख २२ गते नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीले विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आह्वान गरेको…

    Read More
  • ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या काण्डमा ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर

    मोरङ,१९ बैशाख । ३३ किलो सुन तस्करी प्रकरण र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या आरोपमा ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आज बुधबार पक्राउ परेका २९ र फरार रहेका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित ३४ जनाविरुद्ध अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा…

    Read More
  • ठूलो मात्रामा लागू औषध सहित पोलिक्लिनिक सञ्चालक प्रहरी नियन्त्रणमा ।

    चितवन , १९ बैशाख । चितवन प्रहरीले ठुलो परिमाणको नाराकोटिक ९नसालु० पर्दार्थ औषधी सहित एक जनालाई यहाँ पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीको बिशेष टोलीले कालिका नगरपालिका वडा नम्बर ६ स्थित क्लब चोकबाट पोलिक्लिनिक संचालन गर्दै आइरहेका लमजुङ घर भई सोही ठाउँमा डेरा गरी बस्ने रबिन्द्र सेढाईलाई ठूलो…

    Read More
  • कालो धन्दा गर्ने यी गुप्ता माथी किन छानविन र काबाही हुदैंन् ?

    चितवन ÷ चितवनको ब्यस्त बजार नारायणगढको शहिदचोकमा रहेका यो ठूलो होलसेल कपडा पसल छ, जस्को नाम ‘राजकुमार’ । नारायणगढका रामकुमार गुप्ताले चलाएको सो पसलमा राजस्वले दर्जनौपटक छापा मारे जस्तो गरेपनि माथिका हाकिमहरुसँग भित्रि लेनदेनमा कुरा मिलाउने गरेकाले उनी सधै उम्कदै आईरहेका बुझिएको छ । पसल संचालक गुप्ताले खुला सिमाको फाईदा उठाउदैं भरिया लगाई भन्सार छलि…

    Read More
  • किसानको केरा काटेर नष्ट गर्नेलाई तत्काल पक्राउ गरी काबाही गर्न कृषि मन्त्रीको निर्देशन

    चितवन,बैशाख १९( प्रदेश नम्वर ३ का कृषिमन्त्री दावा दोर्जे लामाले चितवनका किसानको केरा काटेर नष्ट गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । चितवनका किसानले लगाएको ३ हजार बढि केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएपछि सो क्षेत्रको आज ९बुधवार० अवलोकन गर्दै मन्त्री लामाले किसानको केरा बगानमा आतंक मच्चाउनेलाई नछाडिने चेतावनी…

    Read More
  • एमाले र माओवादीको भिन्दाभिन्दै बैठक बस्दैं

    काठमाडौं ( पार्टी एकताको अभियानमा लागेका एमाले र माओवादीले आज भिन्दाभिन्दै बैठकको तयारी गरेका छन् । पार्टी एकतामा भैरहेको ढिलाईकाबीच दुइृ पार्टीले एकैदिन आन्तरिक छलफल थाल्नुलाई सकारात्मक रुपमा हेरिएको छ । एमालेले आज साँझ ६ बजे पार्टीको स्थायी समितिको बैठक बोलाएको छ, भने माओवादी केन्द्रले केन्द्रीय सचिवालयको बैठक विहान ११ बजे बोलाएको छ । यी…

    Read More