Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा मोदीको पुत्लादहन

      चितवन । भारतीय विस्तारवादी सत्ताले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भुमि अतिक्रमण गरेको विरोधमा नेकपा क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल चितवनले चितवनमा मोदीको पुतला दहन गरेका छन्। भारतीय विस्तारवाद र नेपाल सरकारको विरुद्धमा चर्का नारा जुलुससहित नारायणगढको पुल्चोकबाट सुरु भएको जुलुस लायन्सचोकमा पुगेर नरेन्द्र मोदीको पुत्ला दहन गर्दै समापन भएको थियो…

    Read More
  • अपराध/दुर्घटना

    ‘दराज अनलाइन’को ठगी धन्दा

    परिवर्तन देवकोटा, काठमाडौं।अनलाइन सपिङ कम्पनी ‘दराज अनलाइन’ले उपभोक्ता ठग्ने गरेको खुलासा भएको छ। अनलाइनमार्फत विभिन्न सामान बिक्री गर्दै आएको उक्त कम्पनीले कतै बजार मूल्यभन्दा दोब्बर मूल्यमा त कतै लुकाएर देखाइएभन्दा कमसल सामान बेच्ने र सामान फिर्ता नलैजाने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन्। विभागका एक कर्मचारीले भने– ‘ठगीको उजुरी विभिन्न सञ्चारमाध्यम र उपभोक्ताबाटै आए पनि ध्यान…

    Read More
  • अपराध/दुर्घटना

    मुग्लीन बजारमा पार्किङ्ग शुल्कको नाममा अबैध असुली

    सुर्य बराल । चितवनको ईच्छाकामना गाँउपालीका अन्र्तगत पर्ने मुग्लीङ्ग बजारमा स शुल्क पार्किङ्गको नाममा अबैध असुली भईरहेको खुल्नमा आएको छ । स्थानिय कल्बको नाममा स शुल्क पार्किङ्गको हवला दिदै अबैध असुली भईरहेको हो । स्थानिय त्रिबेणी युवा कल्बको नाममा केही पाखुरा र पहुँचवालाहरुले यस्तो अबैध असुली धन्दा मच्चाएका हुन् । ‘त्रिबेणी युवा कल्बद्वारा सञ्चालित स शुल्क पार्किङ्ग…

    Read More
  • अपराध/दुर्घटना

    ५७ वर्षअघि अतिक्रमित नेपाली भूमि : अब औपचारिक रूपमै भारतीय नक्सामा

    पर्शुराम काफ्ले/किरण दहाल/ लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ । कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको छ । नाकाबन्दीले बिग्रिएको सम्बन्ध पछिल्लो समय सुधारिँदै गएको वेला भारतले नेपाललाई फेरि झस्काएको छ । सन् १८१६ को सुगौली सन्धिको धारा…

    Read More
  • महिलाको तस्वीरका कारण पाइलटलाई विमान उडाउन प्रतिबन्ध

    बेइजिङ । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्ने क्रममा सो तस्वीर लिइएको खुलासा गरेको छ तर यसै सातामात्र उक्त तस्वीर सामाजिक सन्जालमार्फत भाइरल हुन…

    Read More
  • मुख्य समाचार

    सहकारीको सेवा शुल्कमा पनि सीमा

    सहकारी विभागले सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा सीमा तोक्ने भएको छ । ऋण लगानी गर्दा सहकारीहरुले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि विभागले यसलाई व्यवस्थित गर्न लागेको हो । सहकारी ऐन २०७४ मा सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्क रजिस्ट्रारले तोक्नसक्ने व्यवस्था गरेको छ । ऐनको दफा ५० को उपदफा…

    Read More
  • चितवन सेरोफेरो

    अतिरिक्त शुल्क फिर्ता नगरे भ्रष्टहरूलाई कारबाही गरेरै छोड्ने : प्रकाश चन्द

    चितवन । चिकित्सा शिक्षा सङ्घर्ष समितिले २०७२/०७३ देखि राज्यले तोकेको शुल्क कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन नभएसम्म विद्यार्थीले सबै कार्यक्रम बहिष्कार गर्ने र निरन्तर सङ्घर्ष चर्काउने साथै भ्रष्टहरूलाई कारबाही गरेरै छोड्ने निर्णय गरेको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले पत्रकार सम्मेलनपछि सोमबार प्रेसविज्ञप्ति जारी गरी यस्तो बताएका हुन। समितिले…

    Read More
  • कृषि/पर्यटन

    नारायणी महोत्सवमा तेस्रो दिन सात हजार भन्दा बढी दर्शक

    चितवन, १७ कात्तिक । शुक्रबारदेखि नारायणगढको नदी किनारमा सञ्चालन भएको ‘नारायणी महोत्सव २०७६’ को तेस्रो दिन आइतबार सात हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सव मूल समितिका संयोजक रोशन राजकर्णिकारकाअनुसार आइतबार लाइभ कन्सर्ट भएकाले दर्शकको उपस्थिति उल्लेख्य भएको हो । महोत्सवको तेस्रो दिन आइतबार लोकगायक रामजी खाँण, देवी…

    Read More
  • मुख्य समाचार

    महराको थुनछेक बहस शुरु हुँदैं, आजै छुट्ने सम्भावना ।

    काठमाडौं, १७ कात्तिक । संसद सचिवालयकी कर्मचारीमाथी जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि आजदेखि थुनछेक बहस सुरु हुँदैछ । गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम सकिएपछि उक्त मुद्धामाथि आज बहस हुन लागेको हो । प्रहरीले दर्ता गरेको अभियोजन पत्र अनुसार महरामाथि जबर्जस्ती करणी उद्योगको मुद्धा सहितको फाइल सरकारी वकिलको कार्यालयले…

    Read More
  • अपराध/दुर्घटना

    व्यवसायीले यसरी छल्छन् कर : सरकारबाट लिन्छन् तर बुझाउँदैनन्

    भवनाथ प्याकुरेल /काठमाडौ / व्यावसायिक संस्थाहरूले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरूले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ । सोही प्रावधानबमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम लिने गरे पनि सामान बेच्दा तिर्नुपर्ने भ्याट रकम नतिर्दा कर छली…

    Read More