Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    प्रहरीको निष्कर्ष: निर्मला पन्त हत्या प्रकरणमा अन्ततः दिलीप नै दोषी

    माघ २७/२०७६मातृका दाहाल/ काठमाडौँ/प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ । डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै अघिल्लो प्रतिवेदन खारेज गरेको हो । पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह बिष्ट नै मुख्य…

    Read More
  • अपराध/दुर्घटना

    मीटर ब्याजी साहुकार रामबाबु यादवसँग बयान सुरु साढे २० करोडको बिगो माग गरी मुद्दा दर्ता, रौनियार अझै फरार

    सर्लाही/कुख्यात साहुकार रामबाबु रायविरुद्ध सर्लाही जिल्ला अदालतले आइतबारदेखि बयान लिन सुरु गरेको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा यादवको बयान लिन सुरु गरेको अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए । ‘आइतबारदेखि यादवसँग बयान लिन सुरु भएको छ,’ उनले भने, ‘भोलि फेरि थप बयान हुनेछ ।’ बयान नसकिएकाले उनलाई पुनः जिल्ला प्रहरी कार्यालय मलंगवाकै हिरासतमा पठाइएको जिल्ला अदालतले जनाएको…

    Read More
  • अपराध/दुर्घटना

    कुमार पौडेलको ‘फेक इन्काउन्टर’: जाहेरी लिन अस्वीकार महानिरीक्षकविरुद्ध समेत किटानी

    कुमार पौडेलको हत्या घटनामा संलग्न प्रहरीमाथि फेरि कारबाही प्रक्रिया रोकिएको छ । गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले हत्यामा संलग्न प्रहरीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई निर्देशन दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । पीडित परिवारले हुलाकमार्फत जाहेरी दर्ता प्रक्रिया अघि बढाएका छन् । मृतककी आमा दुर्गादेवी बिहीबार जाहेरी लिएर जिल्ला प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    ललितानिवास जग्गा प्रकरण : गृह मन्त्रालयको स्वीकृतिलगत्तै मुद्दा दर्ता गर्दै सीआईबी

    काठमाडौं । ललितानिवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले केही दिनमै जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार ललिता निवास जग्गा प्रकरणको विषयमा सीआईबीले गरेको अनुसन्धानबारे आइतबार साँझसम्म निर्णय गर्ने तयारी गरिएको छ । त्यसको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो…

    Read More
  • अपराध/दुर्घटना

    समयमै काम नगर्नेको ठेक्का रद्द गर्न निर्देशन

    काठमाडौँ, माघ २६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्ना मन्त्रालय मतहतका निकायमातहत समयमै काम नगर्ने ठेकेदारहरूसँगको ठेक्का रद्द गर्न निर्देशन दिनुभएको छ । मन्त्रालय मातहतका तथा सरोकारवाला निकायका अधिकारीहरूसँगको छलफलमा मन्त्री पुनले कुनै पनि बहानामा ठेक्का लम्ब्याउने काम रोक्न र निर्धारित समयमै सक्ने गरी सक्रियता देखाउन निर्देशन दिनुभएको हो । छलफलमा…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोट महोत्सव एक दिन थप

    नवलपुर, २५ माघ । गैँडाकोटन नगरपालिकाको नारायणी नदीकिनारमा सञ्चालन भएको तेस्रो गैँडाकोट महोत्सव एक दिन थप गरिएको छ । माघ १५ देखि सुरु भएको तेस्रो गैँडाकोट महोत्सव माघ २७ गतेसम्म सञ्चालनल हुनेगरि एक दिन थपिएको जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवपुरका अध्यक्ष एवम् महोत्सव मूल संयोजक अमृत भट्टचनले जानकारी दिए । दर्शकहरुको चाप र चाहनाका…

    Read More
  • चितवन सेरोफेरो

    पत्रकार सूर्यप्रसाद अधिकारी र सुवास पण्डित सम्मानित

    चितवन/लायन्स बाल क्यान्सर स्वास्थ्य दर्पण हेल्थ अर्वाड २०७६ बाट चितवनका दुईसहित ९ जना पत्रकार सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण र विकासमा पुर्याएको योगदानको उच्च मुल्यांँकन गर्दै आज ९शनिबार० भरतपुरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सम्मानित गरिएको हो । सम्मानित हुने चितवनका पत्रकारमा द्धय सूर्यप्रसाद अधिकारी र सुवास पण्डित रहेका छन् । यस्तै…

    Read More
  • कुखुराको मासुमा कार्टेलिङ: सरकारको अनुगमन फितलो

    सीता शर्मा काठमाडौँ, माघ २५ गते । पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ । चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसको कालोबजारी भएको हो । कुखुरापालक किसानले दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्ने अधिकार पोल्ट्री व्यवसायीको हातमा भएकाले यसको फाइदा उठाउँदै उनीहरूले बजारमा कार्टेलिङ गरेको आरोप…

    Read More
  • चितवन सेरोफेरो

    दशौँ दिन शुक्रबार मात्रै २५ हजार भन्दा बढी दर्शकले गरे अवलोकन

    गैँडाकोट महोत्सव/माघ २४ । जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोटको नारायणी नदीकिनारमा सुरु भएको तेस्रो गैँडाकोट महोत्सवको दशौँ दिन शुक्रबार मात्रै २५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक एवम् उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका कोषाध्यक्ष शालिकराम सापकोटाले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दो रहेको जानकारी दिए…

    Read More
  • वडा कार्यालयद्वारा आयोजित अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगिता सम्पन्न

    भरतपुर महानगरपालिका वडा नं। १५ को कार्यालयद्वारा आयोजना गरिएको अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगिता आज शुक्रबार सम्पन्न भएको छ । ०६ विद्यालयको सहभागी रहेको उक्त प्रतियोगितामा प्रा। वि। र नि। मा। वि। विद्यालाय गरि दुई चरणमा संचालित कार्यक्रममा निम्न माध्यमिक तर्फश्री विश्व प्रकाश मा बि मंगलपुरले प्रथम, श्री गौतम आधारभुत विद्यालय फुलबारी दोस्रो, श्री श्रीपुर मा बि…

    Read More