आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठको एकल कला प्रदर्शन
काठमाडौँ/वरिष्ठ आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठ ‘विजुच्छे’ को एकल कला प्रदर्शन सुरु भएको छ । डा श्रेष्ठले आफ्नो प्राध्यापन र चिकित्सा पेसाका अलावा विगत एक दशकदेखि सिर्जना गरेका १२५ कलालाई आज नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीको वरिष्ठ चित्रकार हरिप्रसाद शर्माले शुभारम्भ गर्नुभयो । वरिष्ठ चित्रकार शर्माले डा श्रेष्ठले कलामार्फत देश…
Read More
