Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

    काठमाण्डौं/हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको कर्णाली…

    Read More
  • मुख्य पृष्ठ

    हिमाली भू–भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ /आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम…

    Read More
  • मुख्य पृष्ठ

    चुच्चे नक्सा दलका चुनावी अजेन्डा

    काठमाण्डौं/प्रमुख राजनीतिक दलहरूले भारतले मिचेको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रको भूमिका फिर्ता ल्याउने भन्दै मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मत माग्दै आएका छन्। अझ विपक्षी गठबन्धनको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त भारतसँगको भूमि र्फिता ल्याउनका लागि आफ्नो पार्टीले जित्नुपर्ने दाबी गर्दै आएका छन्। सर्वदलीय सहमतिबाट प्रतिनिधिसभाबाट भारतले मिचिएको भूमि…

    Read More
  • मुख्य पृष्ठ

    आज विश्व मधुमेह दिवस

    काठमाण्डौ/आज नेपालमा पनि विश्व मधुमेह दिवस मनाइँदैछ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो । यस वर्षको मधुमेह दिवसको नारा एजुकेसन…

    Read More
  • मुख्य पृष्ठ

    जनताको घरमा अस्पताल पुर्‍याउने निति बनाउछु : डा. भोजराज अधिकारी

    चितवन/आगामी मसिंर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार डा. भोजराज अधिकारीले जनताको घरमा अस्पताल पुर्‍याउने निति बनाउने बताउनु भएको छ । पश्चिम चितवनको चनौलीमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले निशुल्क स्वास्थ सेवासहितको योजना बनाउने बताउनुभयो । “मोबाईल हेल्थ क्लिनिक” को अवधारणा अनुसार जनताको घरआँगनमा अस्पताल पुग्ने…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी तोडफोड

    चितवन/रवि लामिछानेको गाडी तोडफोड भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा घरदैलोको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सवार बा.१४ च.७६८४ नम्बर गाडीमाथि आइतवार तोडफोड भएको पार्टीले जनाएको छ । निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेको पार्टीको आरोप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीको…

    Read More
  • मुख्य पृष्ठ

    तटस्थ भएर काम गर्न मतदान अधिकृतलाई आयोगको निर्देशन

    काठमाण्डौं/मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका मतदान अधिकृतहरूलाई निर्वाचन आयोगले तटस्थ भएर काम गर्न निर्देशन दिएको छ। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनाव निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका महत्वपूर्ण हुने बताए। चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालीममा बोल्दै उनले कसैको प्रलोभन, डर,…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन

    काठमाण्डौ/मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन भएका छन् । सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावी सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएसँगै सेना परिचालन गरिएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तोकिएको ठाउँमा पुगेर सुरक्षा तयारी सुरु भएको छ। नेपाली…

    Read More
  • मुख्य पृष्ठ

    पहाडी भू-भागमा आंशिक बदली

    काठमाण्डौं/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा सत्ता गठबन्धनले जिते विकास कोइरालामाथि गरिएको कारबाही फिर्ता हुन्छ : प्रधानमन्त्री देउवा

    चितवन/चितवनमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भए विकास कोइरालामाथि गरिएको कारबाही फिर्ता हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। चितवनको भरतपुरमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन जिताएको भोलिपल्टै कोइरालामाथि गरिएको कारबाही फिर्ता हुने बताएका हुन्। ‘विकास कोइरालाजीले यहाँ जुलुस ल्याउनु भएको छ। फिर्ता गर्, फिर्ता गर् भनेर। चुनाव जिताएकै भोलिपल्ट फिर्ता गर्दिन्छु…

    Read More