१० वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक
काठमाण्डौं/हालसम्म १० वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । सबैभन्दा धेरै नेकपा एमालेले ५ स्थानिय तहमा जित हात पारेको छ। त्यस्तै ३ वटा स्थानीय तहमा कांग्रेसले र २ वटा वटा स्थानीय तहमा एकीकृत समाजवादीले जित हात पारेको छ । जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०५ वटामा अगाडि छ।…
Read More
