Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा विहान ९ बजेदेखि मतगणना सुरू हुने

    चितवन/चितवनको भरतपुर महानगरपालिकामा बिहान ९ बजेबाट मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । सर्वदलीय बैठकले मतगणना शनिबार बिहान सुरु गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दुरसञ्चर रोडमा हुनेछ ।

    Read More
  • Uncategorized

    रौतहटमा मतपेटिका लुटपाट

    रौतहट/रौतहटमा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ ।  मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् । भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा आज राति ९ बजे सर्वदलीय बैठक बस्ने

    चितवन/भरतपुर महानगरपालिकाको मतगणनाका लागि आज शुक्रबार राति ९ बजे सर्वदलीय बैठक बस्ने भएको छ। सबै मत पेटी संकलन गरेर मात्रै सर्वदलीय बैठक बस्ने भएको हो। सर्वदलीय बैठक सकिएपछि राति १२ बजेदेखि मात्रै मतगणना हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भरतपुरको मेयरमा मुख्यतः गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा हुने…

    Read More
  • अपराध/दुर्घटना

    धादिङमा मेयरका उम्मेदवारमाथि हातपात

    धादिङ/चुनावी आचारसंहिताविपरीत बुथभित्र प्रवेश गरेको भन्दै धादिङको नीलकण्ठ नगपालिकाका मेयरका उम्मेदवार भीम प्रसाद ढुंगानामाथि हातपात भएको छ । नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार रहेका उनी चुनावी आचारसंहिताविपरीत निलकण्ठ ५ स्थित पञ्चकन्या माविको बुथभित्र प्रवेश गरेपछि एमाले र माओवादी समर्थित कार्यकर्ताले हातपात गरेका हुन् । आचारसंहिता विपरीत बुथभित्र प्रवेश गरेको विषयमा दुई पक्षबीच भनाभन हुँदा उनीमाथि हातपात…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीले चलाएको गोली लागेर गोरखामा एक जना घाइते

    गोरखा/प्रहरीले चलाएको गोली लागेर गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा एक जना घाइते भएका छन् । काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएको प्रहरीले जनाएको छ। उनको तिघ्रामा गोली लागेको छ। गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले…

    Read More
  • Uncategorized

    जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन : मतदान सुरु

    काठमाडौं/सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो निर्वाचन बिहान ७ बजेबाट सुरु भएको छ । देशभरका कुल ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा आज बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुँदैछ । कतिपय मतदान स्थलमा बिहानदेखि नै मतदाताको चहल पहल सुरु भएको छ । दिउँदो घाम लाग्ने र कतिपय ठाउँमा पानी पर्ने भएकाले पनि मतदाता…

    Read More
  • चितवन सेरोफेरो

    माओवादी अध्यक्ष प्रचण्डले गरे भरतपुरमा पहिलो मतदान

    चितवन/नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट पहिलो मतदान गरेका छन् । प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । उनले बुथ नम्बर कझ बाट मतदान गरेका हुन् ।

    Read More
  • Uncategorized

    भरतपुरकी मेयरका प्रत्यासी रेनु दाहालले गरिन मतदान!

    चितवन/आज बैशाख ३० गते भैइरहेको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहालले मतदान गरेकी छन् । उनले भरतपुर १४ सुन्दरवस्तिबाट मतदान गरेकी हुन् । बिहान ७ बजेबाट शुरु भएको मतदान जिल्लामा शान्तिपूर्ण रुपमा संचालित छ।

    Read More
  • अपराध/दुर्घटना

    मतदाता परिचय पत्र खोसेको आरोपमा निवर्तमान वडाध्यक्ष पक्राउ

    दोलखा/मतदाता परिचय पत्र खोसेको आरोपमा दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकका निवर्तमान वडा अध्यक्ष पक्राउ परेका छन् । सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबारको पत्रकार…

    Read More
  • मुख्य पृष्ठ

    मादक पदार्थ सेवन गरेका मतदाताले मतदान गर्न नपाउने

    काठमाण्डौं/मादक पदार्थ सेवन गेरका व्यक्ति मतदाता नै भए पनि मतदान केन्द्रमा प्रवेश नपाइने भएको छ। निर्वाचन आयोगले मतदाताले मादक पदार्थ सेवन गरेर भोट हाल्न गएकालाई मतदान केन्द्रमा प्रवेश नदिन मतदान अधिकृतलाई आदेश दिएको हो। यस्तै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता वा कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर…

    Read More