भरतपुरमा १२ मत गन्दा ४ बदर

चितवन/चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।
सुरुवाती गणनामा १२ मत गन्दा ४ मत बदर भएको छ ।
नेकपा एमालेबाट विजय सुवेदीले पाँच गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले तीन मत प्राप्त गर्नुभएको छ ।