Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    बाग्लुङको ताराखोलामा नेकपा माओवादी केन्द्रका धन बहादुर विजयी

    बाग्लुङ/बाग्लुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष धन बहादुर बिक ९हिमाल० विजयी भएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका भीम बहादुर रोका विजयी भएका हुन् । गठबन्धनको तर्फबाट अध्यक्ष उम्मेदवार बनेका बिकले २ हजार २ सय ८५ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले २ हजार…

    Read More
  • मुख्य पृष्ठ

    मकवानपुरको राक्सिराङ-१ मा एमालेको प्यानल विजयी

    मकवानपुर/मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तान ४६३ मतसहित विजयी हुनुभएको हो । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका थिए । त्यसैगरी, वडा सदस्यहरूमा एमालेका पुर्ण बहादुर मोक्तान, भीम बहादुर मुक्तान, महिला सदस्यमा आस माया थिङ, दलित…

    Read More
  • मुख्य पृष्ठ

    पालिका चुनावः अहिलेसम्म २० पालिकाको नतिजा सार्वजनिक

    काठमाण्डौ/निर्विरोध भएकासहित अहिलेसम्म २० पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार अध्यक्षमा एमाले ८ र कांग्रेस ८ पालिकामा जि हासिल गरेको छ । त्यस्तै एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले २र२ पालिकामा जित हासिल गरेका छन् । नेकपा एमाले सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका, मनाङको ङिस्याङ गाउँपालिका, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका, वरागुङ्ग…

    Read More
  • मुख्य पृष्ठ

    गोरखाको शहिदलखन ४ मा माओवादी केन्द्रको प्यानल विजयी

    गोरखा/शहिद लखन गाउँपालिका-४ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । नेकपा एमालेका लुम बहादुर थापा (दीपक) लाई ३१४ मतान्तरले पराजित गर्दै माओवादी केन्द्रका याम बहादुर थापा (अरुण) विजयी हुनुभएको हो । विजयी याम बहादुर थापा (अरुण)ं ले ७७१ प्राप्त गर्दा र पराजित लुम बहादुर थापा (दीपक)ले ४५७ प्राप्त गर्नुभएको थियो । यसैबिच वडा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर १ मा कांग्रेसका केशव महर्जन विजयी

    चितवन । भरतपुर महानगर वार्ड नं. १ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उमेद्वार केशव महर्जन वडाध्यक्षमा विजयी भएका छन् । गठबन्धनका केशव महर्जनले ८७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका शुक्रकुमार श्रेष्ठले ७३४ मत प्राप्त गरेका थिए । 

    Read More
  • सिरानचाेक १ मा नेपाली कांग्रेसकाे प्यानलै विजयी

    गाेरखा । सिरानचाेक गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । सिरानचाेक गाउँपालिका वडा न १ काे वडाअध्यक्षका उम्मेदवार मनिता गुरूङले ४४० मतका साथ विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कुम बहादुर लामाले ३७१ मत प्राप्त गरेका छन् । वडा सदस्यहरूमा पनि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारहरू बनेका…

    Read More
  • गाेरखा आरुघाटकाे १, २, ३  मा नेपाली कांग्रेसको प्यानलै विजयी

    गाेरखा । आरुघाट गाउँपालिका वडा नं १, २ र ३  मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । आरुघाट गाउँपालिका वडा न १ काे वडाअध्यक्षका उम्मेदवार गजे घलेले ११८७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बिक्रम गुरुङले ४६६ मत प्राप्त गरेका छन् । वडा न २ मा कांग्रेसका वडा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरको मेयरमा रेनु दाहालको अग्रता फराकिलो बन्दै !

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर–१ को प्रारम्भिक नतिजामै मेयर पदमा रेणु दाहालको अग्रता फराकिलो बन्दै गएको छ। अहिले राती २:०० बजेसम्म गरिएको मतगणनामा मेयरमा रेणुले अग्रता कायम गरेकी हुन।  दाहालले मेयरका अर्का उमेदवार बिजय सुबेदीलाई ९२ मतले अग्रता कायम गरेकी हुन् । ५ दलिय गठबन्धनका साझा उमेदवार रेणु दाहालको अग्रता देखिएको हो । १९८१ मत गणना…

    Read More
  • चितवन सेरोफेरो

    इच्छाकामना १ मा माओवादी केन्द्रका सन्तबहादुर राना विजयी

    चितवन/इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन्

    Read More
  • मुख्य पृष्ठ

    प्रारम्भिक मतपरिणाम : काठमाण्डौमा बालेन शाहको अग्रता कायम

    काठमाण्डौ/काठमाण्डौ महानगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहले २ सय ८७ मत सहित अग्रता कायम नै राख्नु भएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १ सय ९२ मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १ सय ५७ मत प्राप्त गर्नुभएको छ ।

    Read More