Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    शक्तिमा रहेकाहरू नै धमाधम पक्राउ : निरन्तरता पाउला कानुनी राजका यस्ता शृंखलाले ?

    महेश्वर गौतम/ काठमाडौं /नेपाली समाजमा वर्षांदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ । शक्तिमा रहेकाले जतिसुकै अपराध गरे पनि कारबाही नहुने प्रवृत्ति लामो समयदेखि रहँदै आयो । तर, वर्तमान सरकारले…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी गाडीको चरम दुरुपयोग : स्वास्थ्य मन्त्रीका सल्लाहकारको मनमौजि

    प्रशान्त वली /काठमाडौं /सरकारी नम्वर प्लेटका सवारी साधनहरुको दुरुपयोग हुने क्रम बढेको पाईएको छ । निजी प्रयोजनका लागि सरकारी सवारी साधन प्रयोग हुने गरेको पाईएको छ । सरकारी तहबाट समेत प्रभाबकारी अनुगमन हुन नसक्दा सरकारी नम्बर प्लेटका गाडीहरुको दुरुपयोग हुदैं आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका स्वास्थ्य सल्लाहकार डा। केके राईले सरकारी…

    Read More
  • मुख्य समाचार

    ओली र दाहाल निष्कर्ष : स्वच्छता र सुशासनका आधारमा सरकार र पार्टी सञ्चालन गरिने

    काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी र सरकार सञ्चालनमा स्वच्छता र सुशासन लागू गर्न सहमत भएका छन् । सरकारका मन्त्री र कर्मचारी संयन्त्रले सुशासनलाई आत्मसात् गर्न नसक्दा सरकारको कार्य प्रभावकारी बन्न सकेको छैन् । पार्टी र सरकार दुवैमा स्वच्छता र सुशासन कायम गर्दै सरकार र…

    Read More
  • अपराध/दुर्घटना

    काठमाण्डौंमा उन्नाइस लाख नगदसहित २१ जुवाडे पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले काठमाण्डौंबाट रु १८ लाख ९२ हजार नगदसहित २१ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई रंगेहात नगदसहित पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर…

    Read More
  • मुख्य समाचार

    नेपाललाई भूजडित मुलुक बनाउन चिनियाँ सहयोग रहने : राष्ट्रपति सी

      काठमाडौँ /दुईदिने नेपाल भ्रमणमा आएका मित्रराष्ट्र् चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई भुपरिवेष्ठित मुलुकबाट भुजडित मुलक बनाउन चीनले नेपाललाई सहयोग गर्ने बताएका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौँ आएका राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा होटल सोल्टीमा आयोजीत रात्रीभोजलाई सम्बोधन गर्दै यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् । राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता…

    Read More
  • मुख्य समाचार

    अलमलमा सरकार

    लामो समयसम्म सत्तामा हालीमुहाली गरेको काग्रेसले त देश र जनताको लागी केहि गरेन भने हाम्रो सरकार वनेको लामो समय वनेको छैन भनेर वस्ने छुट नेकपाको सरकारलाई छैन । त्यहि लामो समय सम्म सत्ता मा रहेर पनि केहि गरेन भनेर न नेकपालाई देशको सवैभन्दा ठुलो पार्टी वनाएको हो भन्ने समेत भेउ नपाउने हो भने अवको तीन…

    Read More
  • भ्रष्टाचार र नैतिकताको कुरा गर्ने, ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा

          काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानभित्र दुर्व्यवहार अभियोगमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राखेको छ । शाहीलाई आइतबार साँझ ललितपुर प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो । यसअघि आइतबार नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि दुर्व्यवहारबारे जानकारी दिन पुल्चोकमा भएको पत्रकार सम्मेलनमा शाहीमाथि हातपात भएपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा…

    Read More
  • मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

                        मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन (गाडी) उपलब्ध गराउन कुनै व्यवस्था छैन ।     तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकालाई पहुँच र प्रभावका भरमा चालकसहित सरकारी सवारी साधन उपलब्ध गराइएको छ । स्वास्थ्य मन्त्रालयका…

    Read More
  • भ्रष्टाचार र नैतिकताको कुरा गर्ने, ज्ञानेन्द्र शाहीलाई बाँके जिल्लामा प्रवेश निषेध गर्ने चेतावनी

               नेकपा निकट विद्यार्थी र युवा संगठनहरुले ज्ञानेन्द्र शाहीमाथि जिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रबार बाँकेको नेपालगञ्जस्थित एयरपोर्टमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि शाही समूहले अभद्र व्यवहार गरेको भन्दै जनवर्गीय संगठनले भत्र्सना गरेका हुन । नेकपा निकट, अनेरास्ववियू, अखिल क्रान्तिकारी, युवा संघ र वाईसिएलको जिल्ला नेतृत्वहरुले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै…

    Read More
  • नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बाजुरा सह–सेक्रेटरी किशोर पक्राउ   

         बाजुरा – जिल्ला प्रहरी कार्यालय बाजुराले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह बाजुराका सह–सेक्रेटरी दानबहादुर खड्का (किशोर) लाई पक्राउ गरेको छ । ५० वर्षीय खड्कालाई शुक्रबार दिउँसो बुढीगंगा नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) जनकराज ढुंगानाले जानकारी दिएका छन् । प्रहरी निरीक्षक ढुंगानाका अनुसार विप्लव समूहका जिल्ला सह–सेक्रेटरी…

    Read More