एआईजी बमका छोरा कुट्ने प्रहरीमाथि कारवाही
काठमाडौ, १३ चैत । नेपाल प्रहरीका एआईजी कमलसिंह बमका छोरामाथि कुटपिट गरेको अभियोग लागेका इन्सपेक्टर सहित तीन जना प्रहरीलाई कारवाही हुने भएको छ । एआईजीका जेठा छोरा सुगमलाई गएको चैत २ गते ठमेलबाट पक्राउ गरि महानगरीय प्रहरी वृत्त दरबामार्गमा राखिएको थियो । त्यसपछि आफूमाथि कुटपिट भएको भन्दै सुगमले प्रहरीमा निवेदन दिएका थिए । एक रात…
Read More




