Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • प्रवास

    नाकाबन्दीपछि झन् बलियो र आत्मनिर्भर बन्यो कतार

    कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स ९यूएई० ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार । २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन । ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू…

    Read More
  • चितवन सेरोफेरो

    गोन्द्राङ ढाट प्रकरणका आरोपित गिरीसहित तिन धरौंटीमा छुटे

    चितवन , ७ जेठ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको गोन्द्राङमा रहेको सडक बोर्डको रकम संकलन केन्द्रमा तोडफोड एवं आगजनी गरेको आरोपमा पक्राउ परेका तीनैजना मंगलबार बेलुका छुटेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत शुक्रबार पक्राउ परेका रेष्टुरेन्ट एण्ड बार एशोशिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी सहित रत्ननगर नगरपालिका वडा नम्बर ९…

    Read More
  • मुख्य समाचार

    ‘गृहमन्त्री बादल विरुद्ध सुनियोजित प्रचार’

    ७ जेठ, काठमाडौं । अनलाइनखबर डट कम ले ‘नेकपामा नयाँ ट्वीस्ट, बादलले छाडे प्रचण्डको साथ’ भन्ने समाचारलाई गृहमन्त्री रामबहादुर थापा ‘वादल’ का राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी ‘पथिक’ ले प्रायोजित समाचारको संज्ञा दिएका छन् । उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन, ‘इमान्दार र अविवादित नेतालाई अनावस्यक र सुनियोजित तवरले बिवादमा ल्याउने प्रयत्न, यसको बिस्तारमै खण्डन गर्न…

    Read More
  • अपराध/दुर्घटना

    पाँचथरमा ९ जनाको विभत्स हत्या

    ७ जेठ, पाँचथर । पाँचथरमा ९ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका(३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको हत्या भएको हो । घटनामा परेकी १ बालिका घाइते छिन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९…

    Read More
  • अबदेखि सिमेन्टका बोरा लेमिनेशन गरेरमात्र प्याकिङ गर्नुपर्ने

    जेष्ठ ७, काठमाडौं । सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर, उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित वातावरणीय प्रदूषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी भएको हो । सर्वोच्चले मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भौतिक योजना, निर्माण तथा यातायाता व्यवस्था मन्त्रालय, संघीय…

    Read More
  • अपराध/दुर्घटना

    जनप्रतिनिधिकै संरक्षणमा अवैध असुली

    ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ । बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा गएको मंसिरदेखि रकम उठाइरहेको पाइएको हो । ललितपुर महानगरपालिका–२२ फर्सिडोल–बुंगमती भई गुड्ने सवारीसाधनमा स्थानीय उमेश महर्जन र वीरेन्द्र महर्जनले वडा अध्यक्षकै संरक्षणमा एकलौटी ढंगले रकम असुल गरिरहेको…

    Read More
  • अपराध/दुर्घटना

    वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ, सरकारले व्यक्तिका लागि कानुनै फेर्न थाल्यो

    गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५ सय ६३ रोपनी जमिन भेटिएको छ । नेपाल ट्रस्ट अन्तर्गत ल्याए पनि सरकारले सदुपयोग गर्न सकेको छैन । दुरुपयोग रोक्न लागिपरेको पनि छैन ।…

    Read More
  • अपराध/दुर्घटना

    बिवास्पद ब्यापारी सुमार्गीको कम्पनीलाई साढे ४ अर्ब कर तिर्न ताकेता

    व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएको भेटिएको छ । कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरिएको थियो । आन्तरिक राजस्व कार्यालय बानेश्वरले बैशाख दोस्रो सातादेखि करिब साढे ४ अर्ब पुँजीगत लाभकत तिर्न सुमार्गीको कम्पनीलाई तोकता गरिरहेको…

    Read More
  • अपराध/दुर्घटना

    चेकजाँच गर्ने क्रममा भारतीय मालबाहक गाडी प्रहरी नियन्त्रणमा

    जेष्ठ ७, काठमाडौं । भैरहवा भन्सार कार्यालयबाट भन्सार नै नगरी पठाइएको मालवाहक गाडीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार विशेष सुराकीको आधारमा उक्त गाडीलाई सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा गाडीमा रहेको साम्रगीको भन्सार ९प्रज्ञापन पत्र० नपाइएपछि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो। अन्नपूर्ण पोस्टले यस अघि भैरहवा भन्सारमा हुने बेथिति र खुल्लमखुल्ला हुने घुसको कारोबारको विषयमा…

    Read More
  • अपराध/दुर्घटना

    शुभेच्छा बचत तथा ऋण सहकारीको लुट धन्दा

    चितवन । नारायणगढको बेलचोकमा रहेको शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाले सहकारीको नाममा लुट धन्दा मच्चाइरहेको छ । मोटरसाईकल खरिदका लागि ऋण प्रवाह गर्दै आएको सहकारीले सहकारीको मूल्य र मान्यता विपरीत आफूखुशी मनलाग्दी हर्जना भन्दै रकम असुल्ने र सेवाग्राहीलाई रसिद तथा बिल समेत नदिने गरेको पाइएको छ । नारायणगढका बिष्णुनारायण श्रेष्ठले मोटरसाइकल खरिद गरे वापतको…

    Read More