Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • लाखौं कर छली गर्दै जैसवाल: बर्षौंबाट बेखबर महानगर, घरबेटीहरुद्धारा सटर भाडामा सलामी।

    चितवन/भरतपुर महानगरपालिका वडा नं. ३ नारायणगढको मुटु शहिदचोकमा एउटा घर छ, जस्ले भरतपुर महानगरमा तिर्नुपर्ने बहालकर बर्षौंबाट तिरेको छैन् र पनि बेखबर छ भरतपुर महानगर किन ? न जानकारी, न ताकेता न कार्बाही किन ? जनसामान्यलाई करको डण्डा लगाउने महानगर र वडा कार्यालयले एक दशक अघिबाट बनेको घर जहाँ भाडामा बस्नेले मासिक लाखौं भाडा बुझाउने…

    Read More
  • अपराध/दुर्घटना

    यातायात कार्यालय भरतपुरमा घुसखोरीः उस्तै अख्तियार आयो गयो, झन लुटपाट र सन्देह बढ्यो

    चितवन/मालदार अडडको नामले परिचित चितवनको भरतपुरस्थित यातायात ब्यबस्था कार्यलयमा गत् जेठ ३० गते शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारी चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढाप घर भई भरतपुर महानगरपालिका–११ कैलाश टोल बस्ने यातायात कार्यालयका कार्यालय सहयोगी बर्ष ४९ का इन्द्रजित गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने ३१ वर्षीय…

    Read More
  • निर्धक्क भई गोसाइँकुण्डको मेला भर्न तीर्थयात्रीसँग अनुरोध

    रसुवा/गोसाइँकुण्ड मेला व्यवस्थापन समितिले स्वास्थ्य व्यवस्थासहित शान्ति सुरक्षाको प्रबन्ध गरिएकाले निर्धक्क भई जनैपूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डको मेला भर्न श्रद्धालु भक्तजनसँग अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय धुञ्चेमा बसेको मेला व्यवस्थापन समितिको बैठकले धुञ्चेसम्म जोडिएका सबै सडकमार्ग राम्रो भएको, यातायातका साधन निर्वाधरुपमा चलिरहेको, गोसाइँकुण्डबाट फर्की आउने तीर्थयात्रीका अनुसार बाटोमा कुनै पनि समस्या नरहेको र जिल्लास्थित…

    Read More
  • चितवनका यी क्षेत्रमा भोलि ६ घण्टा लोडसेडिङ (तालिकासहित)

    काठमाडौं/नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै भोलि (साउन ११) का लागि लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो । वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूमा लोडसेडिङ हुने भएको हो । वितरण…

    Read More
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौँ/सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा…

    Read More
  • साँढे ६ क्वीन्टल बढी गाँजासहित चितवन प्रहरीद्वारा एक जना पक्राउ

    चितवन/साउन १०/चितवनमा प्रहरीले साँढे ६ क्वीन्टल बढी गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको भारतीय कन्टेनरबाट राप्ती–१, स्थित लोथर पुल नजिकबाट उक्त गाँजासहित कन्टेनर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए। विशेष सूचनाको आधारमा आज बिहान ४ बजेको समयमा भारतीय नम्बर प्लेट युपी ८२ टी ३९२१…

    Read More
  • रौतहटमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित, खाद्य सङ्कटको जोखिम

    रौतहट/सिङ्गो मधेस प्रदेशसँगै रौतहट जिल्लामा पनि पर्याप्त वर्षा नहुँदा र सिँचाइको पर्याप्त सुविधा नहुँदा धान रोपाइँ प्रभावित भएको छ। साउनको पहिलो साता सकिँदासमेत जिल्लामा जम्मा ५५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र, रौतहटका निमित्त प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले जानकारी दिए । जिल्लामा ३४ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि हालसम्म १८ हजार ७…

    Read More
  • ‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

    काठमाडौँ/‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाएका थिए । सभामुख घिमिरेले रास्वपा सांसद तोसिमा कार्कीलाई बोल्ने समय…

    Read More
  • पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट…

    Read More
  • ईनर ह्विल क्लव अफ भरतपुरको १५औं पद हस्तान्तरण ।

    चितवन/श्रावण, ६/चितवनमा ईनर ह्विल क्लव अफ भरतपुरले आफ्नो १५औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले भरतपुरमा एक भब्य कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण गरिएको हो । डिष्ट्रिक ३५०का चियरमेन आई डब्लु कमला क्षेष्ठको उपस्थितिमा भएको पद हस्तान्तरण कार्यक्रममा क्लवकी निवर्तमान अध्यक्ष्य गीता सुवेदीले नवनिर्वाचित अध्यक्ष माया खराल निउरे नेतृत्वको कार्य समितिलाई पद पदहस्तान्तरण गर्नु…

    Read More