Breaking News
 | 
  • अपराध/दुर्घटना

    कानुनभन्दा माथि क्रसर डन: सरकार निरीह

    काठमाडौं/उच्च अदालत जनकपुरले २०७६ माघ २४ गते विपक्षीका नाममा उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै गणेशमान चारनाथ नगरपालिका–८ स्थित संकटमोचन क्रसर उद्योगलाई तीन महिनाभित्र स्थानान्तरण गर्न–गराउन भन्यो। अदालतको आदेश अवहेलना गर्दै यो उद्योग अझै यथास्थानमा सञ्चालन भइरहेको छ । यस उद्योगलाई स्थानान्तरण गर्न प्रशासन, घरेलु र नगरपालिकाले अदालतको आदेश कार्यान्वयनमा बेवास्ता गरेका छन्। २०७५ चैत १२…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौँबाट ४ लाख ७४ हजार ७५ रुपैयाँसहित २० जना जुवाडे पक्राउ

    काठमाडौँ/प्रहरीले काठमाण्डौको जोरपाटीबाट २० जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित तिब्बतियन क्याम्पभित्र घर रहेका धावा ढुण्डुपको घरबाट ४ लाख ७४ हजार ७५ रुपैयाँसहित २० जनालाई पक्राउ गरेको हो । जुवा खेलिरहेको स्थानबाट २० बुक तास, क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिहरुको नाममा काटेका २८…

    Read More
  • Uncategorized

    राप्ती नगरपालिकामा ९ मा घनले हानेर छिमेकीको हत्या, आरोपीलाई पक्राउ गर्न गएका प्रहरीमाथी समेत आक्रमण।

    चितवन/पुर्वी चितवनको राप्ती नगपालिका ९ मा सामान्य विवाद हुँदा विवादमा सम्लग्न एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्। राप्ती नगरपालिका ९ शीतल टोलका दशरथ ठकुरीले छिमेकी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारीका अनुसार शुक्रबार राति ठकुरीले टाउकोमा घनले हानेर लामाको हत्या गरेका हुन । हत्यामा संगल्न भएको आरोपमा…

    Read More
  • अपराध/दुर्घटना

    बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

    काठमाण्डौ/बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएर फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । उच्च अदालत पाटनबाट जरिवाना तोकिएर फरार रहेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १० घर भई भक्तपुर बस्ने बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई आज पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा…

    Read More
  • अपराध/दुर्घटना

    सालकको आखेटोपहार सहित दुईजना पक्राउ

    काठमाण्डौ/संरक्षित वन्यजन्तु सालकको आखेटोपहार सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । २५ केजी तौल बराबरको संरक्षित वन्यजन्तु सालकको खपटा सहित रामेछापको लिखु तामाकोशी गाँउपालिका – ३ का ३८ वर्षीय सोनाम तामाङ र सोही गाउँपालिकाका ३२ वर्षीय ध्यानबहादुर तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले पक्राउ गरेको हो । मन्थली एरियाबाट संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा…

    Read More
  • अपराध/दुर्घटना

    जीप दुर्घटनामा परि रामेछापमा तीन जनाको मृत्यु

    रामेछाप/जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप आज बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीसार कुनौलीमा दुर्घटना भएको हो जीपमा रहेका चार जनामध्ये तीन जनाको ज्यान गएको र एक जना बालक घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान…

    Read More
  • अपराध/दुर्घटना

    पाहा खोज्न गएका दुई युवकको लडेर ज्यान गयो

    मकवानपुर/जङ्गलमा पाहा खोज्न गएका दुई युवकको लडेर ज्यान गएको छ । जिल्लाको भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन र राजन दोङको मंगलबार राति लडेर ज्यान गएको हो । धुन्धुरे खोलाको उचाइबाट चिप्लिएर लड्दा दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि हेटौँडा ल्याउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

    Read More
  • अपराध/दुर्घटना

    जुवाको खालबाट चितवनका ८ जना एक लाख ४४ हजार नगद सहित पक्राउ

    चितवन/जुवाको खालबाट चितवनका ८ जनालाई एक लाख ४४ हजार नगद सहित इलाका प्रहरी कार्यालय खैरहनीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट उनीहरुलाई मङ्गलबार साँझ कैडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले आज जानकारी गराएको छ । पक्राउ पर्नेमा घर धनी ४१ वर्षीय कृष्ण श्रेष्ठ खैरहनी नगरपालिका–६ का ४४ वर्षीय नवीन श्रेष्ठ, खैरहनी…

    Read More
  • अपराध/दुर्घटना

    आफ्नै शिशुको हत्या गर्ने एक दम्पती पक्राउ

    रुपन्देही/आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा रुपन्देही गैडहवाका एक दम्पती पक्राउ परेका छन् । गैडहवा- ६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले यही भदौ २६ गते आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । मल्लाह दम्पतीले शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको…

    Read More
  • अपराध/दुर्घटना

    आज बिहान भएको दुर्घटनामा परि २४ जना घाईते भएका छन् ।

    गैँडाकोट/नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपशमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं.को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्न…

    Read More