Breaking News
 | 
  • भिम ब. काे न्यायकाे लागि बृहत् माेटरसाईकल र्‍याली

      – सराेज उपरकाेटी     कार्तिक ७, चितवन । भिम बहादुर वि ककाे न्यायकाे लागि चितवनमा आज आईतबार माेटरसाईकल र्‍याली भएकाे छ । भिम ब.विश्वकर्मा संयुक्त न्यायिक संघर्ष समिति, चितवनकाे आयाेजनामा उक्त र्‍याली भएकाे हाे ।   पिडितले कुनै पुर्वाग्राही विनै न्याय पाउनु पर्ने र दाेषीलाई कडा कारवाहीकाे माग गर्दै उक्त र्‍याली आयाेजना गरेकाे समिति संयाेजक मीन…

    Read More
  • भीमबहादुर हत्याका दोषीलाई कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण

    कार्तिक ५, काठमाडाैं — सत्तारुढ गठबन्धन सम्बद्ध दलित राजनीतिक भातृ संघसंगठनहरुले चितवनका भीमबहादुर विकको हत्यामा संलग्न दोषीहरुलाई कडा कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन् । उनीहरुले विकको परिवारलाई न्यायपूर्ण क्षतिपूर्ति, पालनपोषण र रोजगारीको सुनिश्चितता गर्न समेत माग गरेका छन् ।  नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्मा, दलित मुक्ति मोर्चाका संयोजक दलजीत…

    Read More
  • अपराध/दुर्घटना

    बाढी पहिरोबाट देशभर १०१ जनाको मृत्यु, ४१ जना बेपत्ता

    काठमाण्डौ/आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशभर १०१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको हो । प्रदेश नम्बर १ का ६० जना, बागमती प्रदेशका १ जना, कर्णाली प्रदेशका ७ जना र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ सय १…

    Read More
  • अपराध/दुर्घटना

    गोरखामा ट्रक दुर्घटना: चालकको घटनास्थलमै मृत्यू

    आरुघाट/गोरखामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ । जिल्लाको आरुघाट गाउँपालिका १ मान्बुको डुन्डुरेखोलामा गएराती ट्रक खस्दा चालक धादीङ जिल्ला गंगाजमुना गाउँपालिका ७ का ३३ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यू भएको हो । बा ५ ख १२३१ नम्बरको स्वोराज मिनी ट्रक बुधवार राती सडकबाट करिब एक सय ५० मिटर तल खसेको इलाका प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    भीमबहादुर मृत्यु प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै चितवनमा दलित अगुवाहरुको प्रर्दशन

    चितवन/भरतपुर महानगरपालिका–४, चितवनका भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको विषयलाई लिएर दलित समुदाय आन्दोलित बनेका छन् । छिमेकीको कुटपिटबाट दलित समुदायको एक व्यक्तिको मृत्यु भएको भन्दै दलित अगुवाहरु आन्दोलित भएका हुन् । छिमेकी सीताराम बस्नेत र दीलिप श्रेष्ठले कुटपिट गर्दा ५८ वर्षीय भीमबहादुरको मृत्यु भएको थियो । सोही विषयलाई लिएर दलित अगुवाहरु आन्दोलित भएका हुन् ।…

    Read More
  • अपराध/दुर्घटना

    ‘नक्कली’ डीएसपी बनेर १३ लाख ठगी गर्ने एक जना पक्राउ

    झापा /‘नक्कली’ डीएसपी बनेर ठगी गर्ने एकजना पक्राउ परेका छन् । झापाका निलम भट्टराईलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक ९डीएसपी० हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेको आरोपमा मंगलबार सुर्खेत प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक ९इन्सपेक्टर० मा जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ ठगी गरेको उजुरी आएपछि भट्टराईलाई पक्राउ…

    Read More
  • अपराध/दुर्घटना

    माइती पक्षले ११ लाखको चेक बुझेपछि ४६ दिनमा उठ्यो सीताको शव

    बुटवल /रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव माइती पक्षले ११ लाखको चेक बुझेपछि ४६ दिनमा शव उठेको छ । आत्महत्या गरेको भनिएकी सीताको मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाएका थिएनन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत रुपन्देहीले मृतकका श्रीमान्, जेठाजु र आमाजूलाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । उनीहरुलाई…

    Read More
  • अपराध/दुर्घटना

    बझाङको खप्तडछान्नामा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु

    बझाङ/पहिरोले घर पुरिदा बझाङमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा उहाँ र उहाँकी श्रीमती जयसरा रोकायाको मृत्यु भएको हो। यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा बिचारी गिरीको मृत्यु भएको छ । उहाँकी श्रीमती बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    मुगु बस दुर्घटनामा घाइते थप एकको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

    सुर्खेत/मुगुमा भएको बस दुर्घटनामा परि घाइते भएका छाँयानाथ रारा नगरपालिका–१४, का २७ वर्षीय दन्त बुढाको मृत्यु भएको छ । यो संगै मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । उनको मंगलबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए । गत असोज २६ गते…

    Read More
  • अपराध/दुर्घटना

    सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प !

    सिन्धुपाल्चोक/सिन्धुपाल्चोकको पाङफुङ कन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    Read More